सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
पोखराको रातोपैह्रा क्षेत्रबाट संकलन गरिएको फोहोरमा बम भेटियो
समाज
Clock २१ जेष्ठ २०८३ | १ मिनेट पाठ
पोखराको रातोपैह्रा क्षेत्रबाट संकलन गरिएको फोहोरमा बम भेटियो
बिहीबार विहान फोहोरको गाडीले झारेको फोहोरमा कवाडी सामान खोज्ने क्रममा रिमा शेर्पाले ३ वटा ग्रिनेट बम भेट्टाएकी थिईन् ।
Whatsapp
अन्नपूर्ण म्याराथनमा जुम्ली धावकको बर्चश्व: दलबहादुर कुँवर र मञ्जु रावत च्याम्पियन
खेल
Clock २० जेष्ठ २०८३ | २ मिनेट पाठ
अन्नपूर्ण म्याराथनमा जुम्ली धावकको बर्चश्व: दलबहादुर कुँवर र मञ्जु रावत च्याम्पि...
अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्मको ४२.१९५ किलोमिटर दूरीको पुरुषतर्फको प्रतिस्पर्धामा जुम्लाका दलबहादुर कुँवर पहिलो भए।
Whatsapp
गण्डकीका सचिवले मागे बला*त्कारीलाई फाँसीको सजाय
समाज
Clock २० जेष्ठ २०८३ | ४ मिनेट पाठ
गण्डकीका सचिवले मागे बला*त्कारीलाई फाँसीको सजाय
गण्डकी प्रदेशका एक सचिवले बलात्कारीलाई फाँसीको सजाय गर्ने व्यवस्था गर्न माग गरेका छन्।
Whatsapp
गण्डकीको नीति : फेवामा ‘सेल्फी ब्रिज’, गाउँ फर्किनेलाई अनुदान
अर्थ
Clock १९ जेष्ठ २०८३ | ५ मिनेट पाठ
गण्डकीको नीति : फेवामा ‘सेल्फी ब्रिज’, गाउँ फर्किनेलाई अनुदान
गण्डकी प्रदेश सरकारले कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम ल्याएको छ।
Whatsapp
सेती पुल निर्माणको अवलोकन गर्न पुगे मन्त्री लम्साल, काम छिटो सम्पन्न गर्न ताकेता
समाज
Clock १८ जेष्ठ २०८३ | १ मिनेट पाठ
सेती पुल निर्माणको अवलोकन गर्न पुगे मन्त्री लम्साल, काम छिटो सम्पन्न गर्न ताकेता
पोखरा–मुग्लिङ राजमार्ग सुधार चरण–१ आयोजना अन्तर्गत सेती नदीमा बनिरहेको पुलको भौतिक प्रगति बुझ्न सोमबार मन्त्री लम्साल अवलोकनका लागि पुगेका हुन्।
Whatsapp
चेकड्याम नबन्दा फेवाताल पुरिने जोखिम
समाज
Clock १८ जेष्ठ २०८३ | ४ मिनेट पाठ
चेकड्याम नबन्दा फेवाताल पुरिने जोखिम
पोखराको फिर्केखोलामा बनेका संरचना हटाउने अभियान सम्पन्न भएको छ।
Whatsapp
फिर्केखोलामा बनेका संरचना हटाउने अभियान सकियो, चेकड्याम नबन्दा फेवाताल पुरिने जोखिम
समाज
Clock १७ जेष्ठ २०८३ | ४ मिनेट पाठ
फिर्केखोलामा बनेका संरचना हटाउने अभियान सकियो, चेकड्याम नबन्दा फेवाताल पुरिने जो...
फिर्केखोला खोजी अभियान अन्तर्गत खोलाघरमा बनेका तथा खोलाघरको मापदण्ड मिचेर बनाइएका संरचना हटाउन चलाइएको अभियान एक हप्ता लगाएर सकिएको हो ।
Whatsapp
ट्रेड युनियन र संघसंस्थाले ओगटेको अवैध संरचनामा महानगरले चलायो डोजर
राजनीति
Clock १४ जेष्ठ २०८३ | ३ मिनेट पाठ
ट्रेड युनियन र संघसंस्थाले ओगटेको अवैध संरचनामा महानगरले चलायो डोजर
आफैंले नहटाएपछि बाध्य भएर बिहीबारदेखि डोजर लगाएर भत्काउन थालिएको पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले जानकारी दिए।
Whatsapp
पोखरा बसपार्कको जग्गा छानबिन गर्न महानगरले बनायो समिति
समाज
Clock १३ जेष्ठ २०८३ | ४ मिनेट पाठ
पोखरा बसपार्कको जग्गा छानबिन गर्न महानगरले बनायो समिति
पोखरा महानगरपालिकाले पोखरा बसपार्कको जग्गा छानबिन गर्न उच्चस्तरीय समिति बनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस