प्रतिमा विभूति पार्कस्थित दिवङ्गत एमाले नेता रवीन्द्र अधिकारीको प्रतिमा भन्दा करिब १० मिटर उत्तरतर्फ राखिने प्रतिष्ठानका सचिव जीवन दाहालले जानकारी दिए ।
बहुविवाहलाई मान्यता दिने गरी बनेको कानुनकाे मस्यौदाविरुद्ध कास्केली अधिकारकर्मीहरूले जिल्ला प्रशासन कार्यालय कास्की अगाडि रहेको सहिद पार्कमा प्रदर्शन गरेका हुन् ।
गाईजात्राका दिन बजार परिक्रमा गर्दागर्दै रात पर्ने भएकाले गाईजात्रा पछिको पहिलो शनिबार तायाःमचा नृत्य प्रतियोगिता आयोजना गर्ने गरिएको नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए ।
फेस्टमा फोहोरबाट उत्पादन भएका सामग्रीहरूको प्रदर्शनी गरिएको छ। जहाँ दर्जनभन्दा बढी कम्पनीहरूले आफूले फोहोरबाट उत्पादन भएका सामग्रीहरू प्रदर्शनीमा राखेका छन्।