मन्त्री गुरुङले गण्डकी सरकारले खारेज गरेका कार्यालय अधिकांश खानेपानीको रहेको र ती कार्यालयले संघका योजनासमेत कार्यान्वयन गर्ने भएकाले जनताको अधिकार नै कुण्ठित हुने बताए ।
सांस्कृतिक पर्व तीजलाई विशेष बनाउँदै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)को आयोजनामा यही भदौ १० र ११ गते पोखरा-६ लेकसाइडस्थित वाराहीघाटमा तीज सांस्कृतिक महोत्सवको...
महानिर्देशक अधिकारीले मंगलबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमै पत्रकार सम्मेलन गरेर संसदको सार्वजनिक लेखा समितिले बनाएको सो उप–समितिले मनगढन्ते रूपमा हावादारी प्रतिवेदन बनाएको टिप्पणी गरेका हुन्।
पर्यटनको राजधानी पोखराले पर्यटनमा साझेदार खोज्न सुरु गरेको छ। पर्यटनको राजधानी घोषणालगत्तै पोखरा भ्रमण वर्ष–२०२५ घोषणा गरेको पोखराले पर्यटनमा साझेदार खोज्दै विभिन्न पालिका पुगेको छ।
महिला उद्यमी संघ नेपालले गण्डकी प्रदेश शाखा गठन गरेको छ। गण्डकी प्रदेशका महिला उद्यमीको सोमबार पोखरामा भएको भेलाले पार्वती पौडेल रेग्मीको अध्यक्षतामा महिला उद्यमी संघ गण्डकी गठन गरेको हो।
मन्त्री परिषद बैठकले पर्यटन, उद्योग वाणिज्य र उपभोक्ता हित संरक्षण निर्देशनालय, कृषि विकास निर्देशनालय, पशुपन्छी र मत्स्य विकास निर्देशनालय, पूर्वाधार विकास निर्देशनालय, वन निर्देशनालय, शिक्षा विकास न...
आइतबार पुरानो पोखरामा २८ स्थान, लेखनाथमा ८ स्थान, रुपा गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकाको घाचोकमा १/१ स्थान गरेर कुल ३६ स्थानबाट ताया:मचा निस्किएको नेवा: खल कास्कीका अध्यक्ष पालिखेले जानकारी दिए।