सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
पोखरा घुमघाममा व्यस्त हायु परिवार, तत्काल घर नफर्कने
समाज
Clock १३ साउन २०८२ | ३ मिनेट पाठ
पोखरा घुमघाममा व्यस्त हायु परिवार, तत्काल घर नफर्कने
शनिबार पोखरा आएका उनीहरु त्यो दिन पोखरा–६ लेकसाईडस्थित होटल जननीमा तीन वटा कोठा लिएर बसेका थिए। भोलिपल्ट चेकआउट गरेर निस्किएका उनीहरु पोखरा–३० स्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा श्रम गर्न आएको...
Whatsapp
बेपत्ता भनिएका हायु परिवार फेवाताल घुम्दै, गरे ताल बाराही मन्दिरको दर्शन
समाज
Clock १३ साउन २०८२ | १ मिनेट पाठ
बेपत्ता भनिएका हायु परिवार फेवाताल घुम्दै, गरे ताल बाराही मन्दिरको दर्शन
सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता हायु परिवारले फेवाताल घुमघाम गरेका छन्।
Whatsapp
तिब्बत भ्रमण सकेर स्वदेश फर्किए गण्डकीका मुख्यमन्त्री
राजनीति
Clock १२ साउन २०८२ | २ मिनेट पाठ
तिब्बत भ्रमण सकेर स्वदेश फर्किए गण्डकीका मुख्यमन्त्री
भ्रमणका क्रममा मुख्यमन्त्री पाण्डेले तिब्बत स्वायत्त क्षेत्रका लागि सिपिसीका महासचिव वाङ झुङजनसँग भेटवार्ता गरेका थिए ।
Whatsapp
जग्गा विवादमा श्रीमतीको हत्या, आरोपमा श्रीमान् पक्राउ
अपराध
Clock ११ साउन २०८२ | १ मिनेट पाठ
जग्गा विवादमा श्रीमतीको हत्या, आरोपमा श्रीमान् पक्राउ
शव सडेर दुर्गन्धित भएपछि स्थानीयले गरेको खबरका आधारमा गएको प्रहरी टोलीले ढोका फुटाएर हेर्दा श्रीमती नेपालीको शव फेला परेको कास्की प्रहरीले जनाएको छ।
Whatsapp
कालोपत्रे सडकले जोडिँदै पर्यटकीय गाउँ धम्पुस, मन्त्रीले गरे शिलान्यास
समाज
Clock ०९ साउन २०८२ | २ मिनेट पाठ
कालोपत्रे सडकले जोडिँदै पर्यटकीय गाउँ धम्पुस, मन्त्रीले गरे शिलान्यास
दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी गत २०८१ साल फागुन २१ गते निर्माण कम्पनीसँग सम्झौता भएको छ ।
Whatsapp
टान गण्डकीको ११ बुँदे ध्यानाकर्षण : पदयात्रामा गाईड अनिवार्य गर्ने निर्णय कार्यान्वयन गर्न माग
अर्थ
Clock ०६ साउन २०८२ | २ मिनेट पाठ
टान गण्डकीको ११ बुँदे ध्यानाकर्षण : पदयात्रामा गाईड अनिवार्य गर्ने निर्णय कार्या...
ट्रेकिङ मार्गमा आवश्यकताअनुसार होटेल, रेस्टुरेन्ट, ट्रेल सेवा, शौचालय, इन्टरनेटजस्ता सुविधाहरूमा सुधार गर्न मागसमेत गरिएको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
Whatsapp
सिद्धार्थ राजमार्गमा राती सवारी चलाउन रोक
समाज
Clock ०४ साउन २०८२ | ३ मिनेट पाठ
सिद्धार्थ राजमार्गमा राती सवारी चलाउन रोक
रुटमा लामा सवारी साधनका लागि अपराह्न ४ बजेपछि र साना सवारी साधनका लागि अपराह्न ५ बजेपछि सञ्चालनमा रोक लगाएको उनले बताइन् ।
Whatsapp
एमाले कास्कीले भन्यो: ‘घुस प्रकरणमा मुछिएका मन्त्री अधिकारीलाई पनि बर्खास्त गरियोस्’
राजनीति
Clock ०३ साउन २०८२ | २ मिनेट पाठ
एमाले कास्कीले भन्यो: ‘घुस प्रकरणमा मुछिएका मन्त्री अधिकारीलाई पनि बर्खास्त गरिय...
नेकपा एमाले कास्कीले घुस प्रकरणमा मुछिएका भूमि व्यवस्था मन्त्री बलराम अधिकारीलाई पदबाट बर्खास्त गर्न माग गरेको छ।
Whatsapp
गण्डकी प्रदेशको बजेट खर्च ६९ प्रतिशत
अर्थ
Clock ०१ साउन २०८२ | ३ मिनेट पाठ
गण्डकी प्रदेशको बजेट खर्च ६९ प्रतिशत
यो अघिल्लो वर्षको तुलनामा २.९५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष गण्डकी सरकारले ६६.५९ प्रतिशत बजेट खर्च गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस