यसअघि सर्वोच्च अदालतको फैसला कार्यान्वयन सहजीकरण समितिले गठन गरेको प्राविधिक उप–समितिले फेवाताल किनार (तालघर)मा १ हजार ५५ वटा डिजिटल पोल गाड्न सिमाङ्कन गरेको थियो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कास्कीमा आर्थिक वर्ष २०८१/८२ मा सयौं योजनाहरू छनौट भए। ती योजनाहरूमा परियोजनामार्फत ६ करोड भन्दा बढी अनुदान प्रदान गरियो।
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी)ले पोखरा–१७ छोरेपाटन माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारीलाई कालोमोसो दलेको छ।
विकास, समृद्धि र सुशासनको नारा दिएर मेयरमा निर्वाचित उनलाई नागरिकले महानगरपालिकाको शुक्रबार आयोजित ‘सार्वजनिक सुनुवाइ’ कार्यक्रममा सहभागीहरूले प्रश्नको कठघरामा उभ्याएका हुन्।