भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम माथि धारणा राख्न रोष्ट्रममा पुगेका उनले बजेटमा म्याग्दीलगायतका जिल्लामाथि अन्याय गरेको टिप्पणी गरे ।
चालु आर्थिक वर्ष २०८१/०८२ मा पोखरा महानगरपालिकाले ७ अर्ब ५१ करोड ३२ लाखको बजेट ल्याएको थियो। तर जेठ मसान्तसम्म ४ अर्ब १६ करोड ५२ लाख ६४ हजार अर्थात् ५५.४३ प्रतिशत मात्रै खर्च भएको महानगरले जनाएको छ।
प्रतियोगितामा गण्डकी प्रदेशका ९ जिल्लाका १८ प्रतियोगीले प्रतिस्पर्धा गर्ने आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश अध्यक्ष राजन कार्कीले जानकारी दिए।
बजेटमा आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७ अर्ब ७३ करोड ८९ लाख हुने उल्लेख छ।
केन्द्रमा संस्थापन पक्ष र जनार्दन पक्ष भए पनि कास्कीमा भने संस्थापन पक्षका राजकाजी गुरुङ र रामजीप्रसाद बरालको संयुक्त समूह र जनार्दन पक्षका दीपक कोइराला समूहबीच जुझारु लडाइँको रूपमा रहेको थियो।