सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
एक्सपर्ट एजुकेसन टि–२० क्रिकेट प्रतियोगिता: प्रतिभा माविले जित्यो उपाधि
खेल
Clock २५ जेष्ठ २०८२ | २ मिनेट पाठ
एक्सपर्ट एजुकेसन टि–२० क्रिकेट प्रतियोगिता: प्रतिभा माविले जित्यो उपाधि
प्रतिभाका बलरहरूले सृजनाका ब्याटरहरुको ब्याटिङ अर्डर ध्वस्त पारेका थिए । प्रतिभाका सरोज पौडेलले ४ ओभरमा १३ रन खर्चेर ४ तथा रेमिट शर्माले ३ विकेट लिएका थिए ।
Whatsapp
गण्डकीको नीति तथा कार्यक्रम: पर्यटनको राजधानीको प्रवर्द्धन, आगामी वर्ष लगानी सम्मेलन
अर्थ
Clock २१ जेष्ठ २०८२ | ३ मिनेट पाठ
गण्डकीको नीति तथा कार्यक्रम: पर्यटनको राजधानीको प्रवर्द्धन, आगामी वर्ष लगानी सम्...
गण्डकीमा आगामी वर्ष लगानी सम्मेलन हुने भएको छ। यसअघि पटक पटक हुने भनेर स्थगित हुँदै आएको लगानी सम्मेलन यस वर्ष गरिने बुधबार गण्डकी प्रदेश सरकारले जारी गरेको नीति तथा कार्यक्रममा उल्लेख छ।
Whatsapp
पोखरामा जेठ २७ गतेदेखि ‘प्रचण्ड कप’ भलिबल प्रतियोगिता हुने
खेल
Clock २१ जेष्ठ २०८२ | २ मिनेट पाठ
पोखरामा जेठ २७ गतेदेखि ‘प्रचण्ड कप’ भलिबल प्रतियोगिता हुने
पोखरा रङ्गशालास्थित भलिबल टेक्निकल सेन्टरमा हुने प्रतियोगितामा ६ टिम सहभागी हुने आयोजक नेपाल स्पोर्टस एकेडेमीका अध्यक्ष दीपक कोइरालाले जानकारी दिए ।
Whatsapp
फेवाताल सिमाङ्कनबारे प्रश्न: लेकसाईड मासेर पोखरा कसरी पर्यटन राजधानी बन्छ ?
अर्थ
Clock १९ जेष्ठ २०८२ | ४ मिनेट पाठ
फेवाताल सिमाङ्कनबारे प्रश्न: लेकसाईड मासेर पोखरा कसरी पर्यटन राजधानी बन्छ ?
पार्टीहरूले सुकुम्बासीको नाममा कार्यकर्तालाई जग्गा बाँडिरहेको तर असली भोगाधिकार गरिरहेका लेकसाईडबासीलाई भने सुकुम्बासी बनाउन खोजेको आरोपसमेत लगाए ।
Whatsapp
तीन दिनदेखि यातायात ठप्प: सर्वसाधारणलाई सकस, वार्ता हुनै सकेन
समाज
Clock १८ जेष्ठ २०८२ | ७ मिनेट पाठ
तीन दिनदेखि यातायात ठप्प: सर्वसाधारणलाई सकस, वार्ता हुनै सकेन
तीनदिनदेखि गण्डकी प्रदेशमा सार्वजनिक सवारी ठप्प छन्। सवारी नचल्दा यात्रुलाई सकस छ। गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली २०८२, जारी गरेको विरोधमा सार्वजनिक सेवा दिईरहेका यातायात व्या...
Whatsapp
सर्वोच्चले आदेश दिएको दुई वर्षपछि फेवातालमा गाडियो डिजिटल पोल
समाज
Clock १६ जेष्ठ २०८२ | ४ मिनेट पाठ
सर्वोच्चले आदेश दिएको दुई वर्षपछि फेवातालमा गाडियो डिजिटल पोल
पछिल्लो पटक गरेको सिमाङ्कनमा फेवातालको आकार बढेको प्रतिवेदन समितिले सार्वजनिक गरेको छ ।
Whatsapp
अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्ष : नर्थ र साउथ दुबैतर्फ छुट्टाछुट्टै हिरक महोत्सव मनाईने
अर्थ
Clock १२ जेष्ठ २०८२ | ४ मिनेट पाठ
अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्ष : नर्थ र साउथ दुबैतर्फ छुट्टाछुट्टै हिरक महोत्सव...
८ हजारभन्दा माथिको हिमालमा पाईला परेको सोहि दिनको सम्झनामा अन्नपूर्ण हिमालको उत्तरी र दक्षिणी मोहडामा दुबैतर्फ छुट्टाछुट्र्ट हिरक महोत्सव मनाउने तयारी गरिएको हो ।
Whatsapp
छोरीको जन्मदर्ता बनाउन गएकी मिरासँग वडा सचिवले मागे ३ लाख घुस
समाज
Clock ११ जेष्ठ २०८२ | ४ मिनेट पाठ
छोरीको जन्मदर्ता बनाउन गएकी मिरासँग वडा सचिवले मागे ३ लाख घुस
छोरीको जन्मदर्ता लिन वडा कार्यालय पुगेकी उनलाई वडा सचिवले विभिन्न बहाना बनाएर डेढ महिना झुलाउँदै घुस मागेको आरोप छ ।
Whatsapp
प्रधानमन्त्री ओलीलाई दाहालको सुझाव : मेन्टल हस्पिटल गएर जँचाउनुस्
राजनीति
Clock ०९ जेष्ठ २०८२ | १ मिनेट पाठ
प्रधानमन्त्री ओलीलाई दाहालको सुझाव : मेन्टल हस्पिटल गएर जँचाउनुस्
नेकपा (माओवादी केन्द्र) पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानसिक अस्पताल (मेन्टल हस्पिटल) गएर स्वास्थ्य जाँच गराउन सुझाव दिएका छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस