सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
पोखराको प्याराग्लाइडिङः ‘ल्याण्डिङ’ स्थल नजिक सर्यो, ‘टेकअफ’ तोरिपानीबाटै
अर्थ
Clock ०८ जेष्ठ २०८२ | ४ मिनेट पाठ
पोखराको प्याराग्लाइडिङः ‘ल्याण्डिङ’ स्थल नजिक सर्यो, ‘टेकअफ’ तोरिपानीबाटै
सराङकोटको आकाशमा दिनहुँ चरा उडे झैं रंगीचंगी स्वरुपमा देखिने प्याराग्लाइडिङ उडान मान्द्रेढुंगा सरेसँगै गुमनाम बन्यो। यतिसम्मकी अवतरणस्थल पनि फेवातालको सिरानक्षेत्रको माथिल्लो क्षेत्रमा सरेको थियो। अरु...
Whatsapp
गण्डकीको बजेट अधिवेशन जेठ ११ गतेदेखि
राजनीति
Clock ०४ जेष्ठ २०८२ | १ मिनेट पाठ
गण्डकीको बजेट अधिवेशन जेठ ११ गतेदेखि
प्रवक्ता अर्यालले सरकारले गरेको सिफारिस पत्र आइतबार प्राप्त भएलगत्तै प्रदेश प्रमुख भट्टले अधिवेशन आह्वान गरेको जानकारी दिए ।
Whatsapp
सडक मानव उद्धार र राहतमा सरकारसँग सहकार्य माग
समाज
Clock ०३ जेष्ठ २०८२ | ४ मिनेट पाठ
सडक मानव उद्धार र राहतमा सरकारसँग सहकार्य माग
मानवमुक्त सडक बनाउन मानव सेवा आश्रमले सरोकारवालाहरुको प्रतिबद्धता खोजेको छ।
Whatsapp
अन्नपूर्ण म्याराथनको पाँचौं संस्करण घान्द्रुकमा हुने
खेल
Clock ०२ जेष्ठ २०८२ | २ मिनेट पाठ
अन्नपूर्ण म्याराथनको पाँचौं संस्करण घान्द्रुकमा हुने
अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजनामा अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा हुने यो म्याराथनबारे शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ।
Whatsapp
कटप्पा समूहको डकैती धन्दा : ७९ लाखको चोरी, १२ तोला सुनसहित ५ पक्राउ
अपराध
Clock ०२ जेष्ठ २०८२ | ३ मिनेट पाठ
कटप्पा समूहको डकैती धन्दा : ७९ लाखको चोरी, १२ तोला सुनसहित ५ पक्राउ
श्रृंखलाबद्ध सुनचाँदी चोरीको उजुरीपछि अनुसन्धान गर्दा उनीहरूलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ।
Whatsapp
गुरुबाटै दलित विद्यार्थीमाथि जातीय दुर्व्यवहार !
समाज
Clock ३० वैशाख २०८२ | १ मिनेट पाठ
गुरुबाटै दलित विद्यार्थीमाथि जातीय दुर्व्यवहार !
गुरुलाई ‘भगवान’ सरह मानिन्छ। तर, पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत एक विद्यार्थीले आफ्नै प्राध्यापकबाट जातीय दुव्र्यवहारको सिकार भएको भन्दै प्रहरीमा उजुरी दिएका छन्।
Whatsapp
पोखरा स्पोर्ट्स अवार्ड-२०८१ : विश्वास र अरुणा सर्वोत्कृष्ट, भगवतीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड
खेल
Clock २६ वैशाख २०८२ | २ मिनेट पाठ
पोखरा स्पोर्ट्स अवार्ड-२०८१ : विश्वास र अरुणा सर्वोत्कृष्ट, भगवतीलाई लाइफटाइम अच...
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरा सभागृहमा आयोजना गरेको नवौं पोखरा स्पोर्ट्स अवार्ड-२०८१ मा पुरुषतर्फ विश्वास र महिलातर्फ अरुणा सर्वोत्कृष्ट खेलाडी घोषित भए।
Whatsapp
मादक पदार्थ सेवन गरेर वडाध्यक्षले कुटे कर्मचारी र व्यवसायी
समाज
Clock २३ वैशाख २०८२ | २ मिनेट पाठ
मादक पदार्थ सेवन गरेर वडाध्यक्षले कुटे कर्मचारी र व्यवसायी
आफैले मत दिएर जिताएको वडाध्यक्ष पराजुलीले आफैमाथि कुटपिट गरेपछि सर्वेश्वर मार्गका व्यवसायीले उनीमाथि कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका छन्। तर प्रहरीले जाहेरी दर्ता भने गरिसकेको छैन।
Whatsapp
‘नो हर्न’ पोखरामा ‘हर्न आतंक’
समाज
Clock २२ वैशाख २०८२ | ३ मिनेट पाठ
‘नो हर्न’ पोखरामा ‘हर्न आतंक’
पोखरा हर्न निषेधित क्षेत्र अर्थात् ‘नो हर्न जोन’ हो। जहाँ सवारी साधनले हर्न बजाउन प्रतिबन्ध छ। त्यति मात्र होइन, पोखरामा ठूलो साउण्डमा माइकिङ गर्नसमेत महानगरले निषेध गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस