सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
जनताको निराशालाई राजावादीले आन्दोलनमा उपयोग गर्न खोजे: महासचिव गुरुङ
राजनीति
Clock १९ वैशाख २०८२ | २ मिनेट पाठ
जनताको निराशालाई राजावादीले आन्दोलनमा उपयोग गर्न खोजे: महासचिव गुरुङ
नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले जनतामा बढेको निराशालाई राजावादीले आन्दोलनमा उपयोग गर्न खोजेको आरोप लगाएका छन् ।
Whatsapp
पोखरा स्पोटर्स अवार्ड: चार विधामा नोमिनेसन सार्वजनिक
खेल
Clock १८ वैशाख २०८२ | २ मिनेट पाठ
पोखरा स्पोटर्स अवार्ड: चार विधामा नोमिनेसन सार्वजनिक
पोखरा स्पोटर्स अवार्ड-२०८१ को नोमिनेसन सार्वजनिक गरिएको छ।
Whatsapp
गण्डकी प्रज्ञा प्रतिष्ठानको पहिलो कार्यकाल : अभावका बिच जग बसाउन सफल भएको दाबी
कला/साहित्य
Clock १६ वैशाख २०८२ | ३ मिनेट पाठ
गण्डकी प्रज्ञा प्रतिष्ठानको पहिलो कार्यकाल : अभावका बिच जग बसाउन सफल भएको दाबी
प्रदेश सरकारको आफ्नै सन्तानका रूपमा स्थापित प्रतिष्ठानले आफ्नै खुट्टामा उभिएर भाषा, साहित्य, लोकसाहित्य, कला, संगीत र संस्कृतिका क्षेत्रमा बलियो जग बसाएको हो।
Whatsapp
गण्डकीमा श्रम विवाद : ६१ उजुरी, ४८ मा मेलमिलाप
समाज
Clock १५ वैशाख २०८२ | २ मिनेट पाठ
गण्डकीमा श्रम विवाद : ६१ उजुरी, ४८ मा मेलमिलाप
गण्डकीका ११ जिल्लाबाट श्रम तथा रोजगार कार्यालय पोखरामा आर्थिक वर्ष २०८०/८१ मा १४६ जनाले ६१ उजुरी दायर गरेका हुन्।
Whatsapp
अन्नपूर्ण गाउँपालिकामा चट्याङ लागेर दुई मजदुरको मृत्यु
समाज
Clock १४ वैशाख २०८२ | २ मिनेट पाठ
अन्नपूर्ण गाउँपालिकामा चट्याङ लागेर दुई मजदुरको मृत्यु
मृतकको शव निकाल्न प्रहरी निरीक्षक राजकुमार केसीको नेतृत्वमा ४ जनाको टोली त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्तकुमार शर्माले जानकारी दिए ।
Whatsapp
भूतपूर्व खेलाडी मञ्चको रजत वर्षमा, १२ महिना १२ कार्यक्रम गर्ने घोषणा
खेल
Clock ०८ वैशाख २०८२ | २ मिनेट पाठ
भूतपूर्व खेलाडी मञ्चको रजत वर्षमा, १२ महिना १२ कार्यक्रम गर्ने घोषणा
'पोखरा म्याराथन’लाई ब्राण्डका रुपमा स्थापित गरेको मञ्चले रजत वर्षमा हरेक महिना विभिन्न ईभेन्ट गर्ने जनाएको छ ।
Whatsapp
६३ वर्षको उमेरमा नेपालीले पाइन् नागरिकता
समाज
Clock ०७ वैशाख २०८२ | २ मिनेट पाठ
६३ वर्षको उमेरमा नेपालीले पाइन् नागरिकता
पोखराकी सुकुमाया नेपालीले ६३ वर्षको उमेरमा नागरिकता पाएकी छन् । पतीसमेत गुमाइसकेकी नेपालीले जन्मेको ६३ वर्षपछि नागरिकता पाएकी हुन् ।
Whatsapp
पोखरामा क्लासिक सुईट्स टी–२० वुमन्स सुपर कप क्रिकेट च्याम्पीयनसीप हुँदै
खेल
Clock ०६ वैशाख २०८२ | २ मिनेट पाठ
पोखरामा क्लासिक सुईट्स टी–२० वुमन्स सुपर कप क्रिकेट च्याम्पीयनसीप हुँदै
प्रतियोगिता वैशाख ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने आयोजक पोखरा महानगरपालिका क्रिकेट संघले जनाएको छ । प्रतियोगिता तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष वीरेन्द्र पुनले जानकारी दिए ।
Whatsapp
व्यवस्थामाथि प्रहार गर्ने जोसुकैमाथि कारबाही हुन्छ : गृहमन्त्री लेखक
राजनीति
Clock ०५ वैशाख २०८२ | ४ मिनेट पाठ
व्यवस्थामाथि प्रहार गर्ने जोसुकैमाथि कारबाही हुन्छ : गृहमन्त्री लेखक
गृहमन्त्री लेखकले सहिदहरुको बलिदान, अग्रजहरुको त्याग र तपस्याबाट प्राप्त व्यवस्था र संविधान विश्वकै उत्कृष्ट भएकाले यसको रक्षा गर्नू राज्यको दायित्व भएको बताए ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस