साङ्गीतिक विरासतलाई पुनर्जीवित गर्ने उद्देश्यसहित पोखराबाट सुरु गरिएको अभियान ‘ब्याक टु नाइन्टिज’ को तेस्रो संस्करण लमजुङको बेसीशहरमा उत्साहजनक सहभागिता बीच सम्पन्न भएको छ।
प्रतियोगिताबाट ९३ लाख ७० हजार ६८९ रुपैयाँ आम्दानी भएको र ८१ लाख ४१ हजार १७७ रुपैयाँ ९३ पैसा खर्च भएको मञ्चका कोषाध्यक्ष हरिबहादुर बरुवालले जानकारी दिए ।
पोखरामा आलु महोत्सव सुरु भएको छ। विष्णुपादुका क्लबको आयोजनामा पोखरा–२५ हेमजामा आइतबारदेखि तेह्रौँ संस्करणको ‘राष्ट्रिय हेमजा आलु महोत्सव’ सुरु भएको हो।
मन्त्री थापाले ७ वर्षको अवधिमा प्रदेशसभा र मन्त्रालयबाट प्राप्त विभिन्न भत्ता, पारिश्रमिक र सुविधा बापत जम्मा ५८ लाख ५८ हजार ५ सय ४३ रुपैयाँ प्राप्त गरेको जानकारी दिए ।
गण्डकी प्रदेशका ८ जिल्लाहरूले नयाँ खेलकुद पदाधिकारी पाएका छन् । गण्डकी प्रदेशमा भागबन्डाका आधारमा ८ जिल्लाका खेलकुद विकास समितिमा पदाधिकारी नियुक्त गरिएको हो ।
विष्णुपादुका क्लबको आयोजनामा पोखरा–२५ हेमजामा यही चैत २४ गतेदेखि बैशाख ३ गतेसम्म तेह्रौँ संस्करणको ‘राष्ट्रिय हेमजा आलु महोत्सव’ आयोजना हुन लागेको सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।