सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
केपी ओली कप क्रिकेट प्रतियोगिता चैत चौथो साता पोखरामा हुने
खेल
Clock १५ चैत्र २०८१ | २ मिनेट पाठ
केपी ओली कप क्रिकेट प्रतियोगिता चैत चौथो साता पोखरामा हुने
पोखरामा चैत चौथो साता 'केपी ओली कप टि२० राष्ट्रिय खुल्ला पुरुष क्रिकेट प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
कांग्रेस कास्की सभापतिलाई कारबाही गर्न नेविसंघ सदस्यहरूले दिए उजुरी
राजनीति
Clock १३ चैत्र २०८१ | २ मिनेट पाठ
कांग्रेस कास्की सभापतिलाई कारबाही गर्न नेविसंघ सदस्यहरूले दिए उजुरी
नेपाल विद्यार्थी संघ (नेविसंघ) का कास्कीबाट प्रतिनिधित्व गर्ने ११ जना केन्द्रीय सदस्यले नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालविरुद्ध कारबाहीको माग गर्दै पार्टीको केन्द्रीय अनुशासन समितिमा उजु...
Whatsapp
पोखरामा बैशाख तेस्रो साता अन्तर्राष्ट्रिय लायन्स कप भलिबल प्रतियोगिता हुने
खेल
Clock १३ चैत्र २०८१ | २ मिनेट पाठ
पोखरामा बैशाख तेस्रो साता अन्तर्राष्ट्रिय लायन्स कप भलिबल प्रतियोगिता हुने
पोखरामा बैशाख तेस्रो साता अन्तर्राष्ट्रिय लायन्स कप भलिबल प्रतियोगिता हुने भएको छ ।
Whatsapp
रोस्ट्रममै कालो चस्मा लगाएर माओवादी सांसदद्वारा विरोध
राजनीति
Clock १२ चैत्र २०८१ | ३ मिनेट पाठ
रोस्ट्रममै कालो चस्मा लगाएर माओवादी सांसदद्वारा विरोध
म्याग्दीबाट प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्रका दुई जना प्रदेशसभा सदस्य हरि भण्डारी र रेशम जुग्जालीले गण्डकी प्रदेशसभाको मङ्गलबारको बैठकमा कुलमान हटाउने सरकारको निर्णयको विरोध जनाएका हुन्।
Whatsapp
स्ववियु निर्वाचन : विरासत जोगाउँदै पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियुका विष्णु विजयी
शिक्षा
Clock ११ चैत्र २०८१ | १ मिनेट पाठ
स्ववियु निर्वाचन : विरासत जोगाउँदै पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियुका विष्णु...
सचिवमा अनेरास्ववियुका विराट दुवाडीले १ हजार ४१३ मत ल्याएर विजयी भएका छन्। नेविसंघका विवेक भट्टराईले ६२८ मत र अखिल क्रान्तिकारीका मिराज थापा मगरले २९३ मत पाए।
Whatsapp
मक्किएको राजतन्त्रको पक्षमा बहस गर्ने जमात तयार छ: महासचिव पोखरेल
राजनीति
Clock १० चैत्र २०८१ | १ मिनेट पाठ
मक्किएको राजतन्त्रको पक्षमा बहस गर्ने जमात तयार छ: महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले विगत र वर्तमान अवस्थाकोबारे जनतालाई तथ्य केलाएर सार्वजनिक गरिदिन आग्रह गरेका छन् ।
Whatsapp
उजुरी फर्छ्यौट गर्ने अधिकृत नै घुस रकमसहित पक्राउ
अपराध
Clock ०६ चैत्र २०८१ | १ मिनेट पाठ
उजुरी फर्छ्यौट गर्ने अधिकृत नै घुस रकमसहित पक्राउ
सुरुमा एक लाख रुपैयाँ मागेको भनेर उजुरी परेपनि पक्राउ गर्दा २५ हजार मात्रै भेटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखरा कार्यालयका उपसचिव राकेश पाण्डेले जानकारी दिए ।
Whatsapp
कास्कीका दुई क्याम्पसमा अनेरास्ववियु र एकमा स्वतन्त्र विजयी
राजनीति
Clock ०५ चैत्र २०८१ | २ मिनेट पाठ
कास्कीका दुई क्याम्पसमा अनेरास्ववियु र एकमा स्वतन्त्र विजयी
कास्कीका तीन क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा दुई क्याम्पसमा एमाले निकट अनेरास्ववियु विजयी भएको छ भने एक क्याम्पसमा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन्।
Whatsapp
पोखरा–छेन्दु ऐतिहासिक व्यावसायिक चार्टर उडान
अर्थ
Clock ०४ चैत्र २०८१ | ३ मिनेट पाठ
पोखरा–छेन्दु ऐतिहासिक व्यावसायिक चार्टर उडान
पोखरा पर्यटन परिषद्को पहलमा आज (मंगलबार) पहिलो पटक पोखराबाट मित्रराष्ट्र चीनको छेन्दुसम्म पहिलो व्यावसायिक उडान भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस