नेपाल विद्यार्थी संघ संस्थापन इतर पक्षको अवरोधको बाबजुद इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन जारी छ ।
माछापुच्छ्रे गाउँपालिकाले अवैध रुपमा सञ्चालित गण्डकी एग्रोगेट, फेउसरका बराह क्रसर उद्योग, जेके क्रसर उद्योग र सेती गण्डकी क्रसर उद्योगलाई बन्द गराएको हो ।
पोखरा पर्यटन परिषद्को पहलमा आगामी चैत ५ गते पोखराबाट मित्रराष्ट्र चीनको छेन्दुसम्म पहिलो व्यवसायिक उडान हुन लागेको बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।
शान्त क्षेत्र पोखरा केही दिनदेखि अशान्त बनेको छ। गण्डकी सत (सय) कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको नाममा धर्मगुरु बालयोगेश्वर विजय कृष्णमूर्ती भनेर चिनिने विजय भण्डारीले ताण्डव देखाएपछि शान...
कार्वन उत्सर्जनका कारण जलवायु परिवर्तनमा गम्भीर असर परिरहेको तथ्याङ्क प्रस्तुत गर्दै आयोजकले त्यसको न्यूनिकरणका लागि कार्वन व्यापार आवश्यक रहेकोमा जोड दिएका थिए ।