सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
सहकारी ठगीको आरोपमा भण्डारी पक्राउ
समाज
Clock २३ माघ २०८० | २ मिनेट पाठ
सहकारी ठगीको आरोपमा भण्डारी पक्राउ
मित्रमिलन बचत तथा ऋण सहकारी ठगीको आरोपमा थप एक जना पक्राउ परेका छन्। कास्की प्रहरीले विष्णुप्रसाद भण्डारीलाई पक्राउ गरेको हो।
Whatsapp
रवि लामिछाने सहित १८ जनाविरुद्ध सहकारी ठगी मुद्दामा जाहेरी
समाज
Clock २२ माघ २०८० | ३ मिनेट पाठ
रवि लामिछाने सहित १८ जनाविरुद्ध सहकारी ठगी मुद्दामा जाहेरी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनी संलग्न ज्ञालेक्सी फोरके टेलिभिजन सहित १८ जना व्यक्ति तथा संस्थाविरुद्ध सहकारी ठगी मुद्दामा जाहेरी परेको छ।
Whatsapp
औचित्य पुष्टि हुने गरी काम गर्नुपर्नेमा जोड
राजनीति
Clock २२ माघ २०८० | ३ मिनेट पाठ
औचित्य पुष्टि हुने गरी काम गर्नुपर्नेमा जोड
प्रदेश सभाको स्थापना दिवसमा प्रदेशको औचित्य पुष्टि हुने गरी काम गर्न सुझाइएको छ।
Whatsapp
गण्डकी प्रदेशले तोक्यो सवारी आयु, कसको कति ?
अर्थ
Clock २१ माघ २०८० | २ मिनेट पाठ
गण्डकी प्रदेशले तोक्यो सवारी आयु, कसको कति ?
गण्डकी प्रदेशमा निजी सवारी साधनको आयु २५ वर्ष मात्र तोकिएको छ। गण्डकी प्रदेश सवारी तथा यातायात नियमावली, २०८० ले निजी सवारी साधनको आयु २५ वर्ष मात्र तोकेको हो। यसअघि नियमावली जारी नहुँदा विसं २०७६ मा...
Whatsapp
उपाधिको खडेरी तोड्दै आर्मी २३ औं आहा ! रारा गोल्डकप च्याम्पियन
खेल
Clock २० माघ २०८० | २ मिनेट पाठ
उपाधिको खडेरी तोड्दै आर्मी २३ औं आहा ! रारा गोल्डकप च्याम्पियन
पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा थ्रीस्टार क्लबलाई ३–० गोल अन्तरले पन्छाउँदै आर्मीले उपाधि जितेको हो।
Whatsapp
राज्य लुट्नेहरुलाई रातो कार्पेट बिछ्याउँदैनौँ: गृहमन्त्री
राजनीति
Clock २० माघ २०८० | २ मिनेट पाठ
राज्य लुट्नेहरुलाई रातो कार्पेट बिछ्याउँदैनौँ: गृहमन्त्री
उप–प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्य लुट्नेहरुलाई कानुनी दायरामा ल्याउँदा आतंकित भए केही फरक नपर्ने बताएका छन्।
Whatsapp
‘अभागी’ को ट्याग मेट्ने दाउमा आर्मी
खेल
Clock २० माघ २०८० | २ मिनेट पाठ
‘अभागी’ को ट्याग मेट्ने दाउमा आर्मी
पोखरामा जारी आहा ! रारा पोखरा गोल्ड कपको उपाधि भिडन्त आज हुँदै छ।
Whatsapp
आहारारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कसको पोल्टामा जाला?
खेल
Clock १९ माघ २०८० | ३ मिनेट पाठ
आहारारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कसको पोल्टामा जाला?
पोखरामा जारी आहारारा गोल्डकपको उपाधि भिडन्त शनिबार हुँदैछ। सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा भइरहेको प्रतियोगितामा उपाधिका लागि थ्रीस्टार क्लव र त्रिभुवन आर्मी क्लवबीच उपाधि भीडन्त हुँदैछ।
Whatsapp
गृहमन्त्री भन्छन्: अपराध गर्नेलाई कारबाही गर्न खोज्दा दबाब आयाे, राज्य लुट्नेलाई छुट दिइँदैन
राजनीति
Clock १९ माघ २०८० | ४ मिनेट पाठ
गृहमन्त्री भन्छन्: अपराध गर्नेलाई कारबाही गर्न खोज्दा दबाब आयाे, राज्य लुट्नेलाई...
उप–प्रधान तथा गृहमन्त्री श्रेष्ठले अपराध गर्ने कर्मचारी तथा उद्योगी व्यवसायीलाई कारबाही गर्दा वक्तव्यबाजी र आन्दोलन गर्ने गरेकोप्रति असन्तुष्टि व्यक्त गरे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस