सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
माछा मार्ने क्रममा करेन्ट लागेर पोखरामा दम्पतिको मुत्यु
समाज
Clock ०५ मंसिर २०८० | १ मिनेट पाठ
माछा मार्ने क्रममा करेन्ट लागेर पोखरामा दम्पतिको मुत्यु
पोखरामा माछा मार्ने क्रममा करेन्ट लागेर दुईजनाको ज्यान गएको छ। पोखरा महानगरपालिका–२९ पटनेरीस्थित खेतमा पानी लैजान बनाइएको कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा दुईजनाको मृत्यु भएको हो।
Whatsapp
पोखरामा सयपत्री फूलको थुंगाको मूल्य ५ रुपैयाँ (फोटोसहित)
अर्थ
Clock २५ कार्तिक २०८० | २ मिनेट पाठ
पोखरामा सयपत्री फूलको थुंगाको मूल्य ५ रुपैयाँ (फोटोसहित)
पोखरा महानगरपालिकाले फूलको थुंगा र मालाको पनि दररेट तोकेको छ। महानगरले तोकेको दररेट अनुसार तिहारे फूल अर्थात सयपत्री फूलको १५ देखी २० ग्रामको एक थुंगालाई ५ रुपैयाँ तोकिएको छ भने १० देखी १५ ग्राम तौल भ...
Whatsapp
पोखराको पृथ्वीचोकस्थित सेती नदीमा दुईवटा पुल थपिँदै
अर्थ
Clock २५ कार्तिक २०८० | ३ मिनेट पाठ
पोखराको पृथ्वीचोकस्थित सेती नदीमा दुईवटा पुल थपिँदै
पोखराको पृथ्वीचोकस्थित सेती नदीमाथि थप दुईवटा पुल निर्माण शुरु भएको छ। पोखरा सहर भित्रिने मुख्य नाका पृथ्वीचोकस्थित सेतीनदीमा पृथ्वी राजमार्ग बिस्तारसँगै पुल पनि बनाउन थालिएको हो।
Whatsapp
पोखरा सभागृहचोकमा रहेको एटिएम फोड्ने पक्राउ
समाज
Clock २२ कार्तिक २०८० | १ मिनेट पाठ
पोखरा सभागृहचोकमा रहेको एटिएम फोड्ने पक्राउ
पोखरामा एटिएम फुटाएर चोरी गर्न खोजेको आरोपमा एकजना पक्राउ परेका छन्। पोखरा महानगरपालिका–८ सभागृहचोकमा रहेको नबिल बैंकको एटिएम मेसिन फोड्दै गरेको अवस्थामा भारतीय नागरिक बबी ठाकुरलाई प्रहरीले पक्राउ गरे...
Whatsapp
दुईवटा चिनियाँ जहाजमार्फत राहत सामाग्री पोखरा ल्याइयो
राजनीति
Clock २२ कार्तिक २०८० | १ मिनेट पाठ
दुईवटा चिनियाँ जहाजमार्फत राहत सामाग्री पोखरा ल्याइयो
जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि चिनियाँ सरकारले दिएको राहत सामग्री पोखरा ल्याइएको छ। चिनका दुइवटा कार्गाे जहाजबाट ती सामान बुधबार बिहान पोखरा ल्याइएको हो।
Whatsapp
गण्डकी प्रदेशसभाः कांग्रेस सदस्यले भूकम्पपीडितलाई १५ दिनको तलब दिने
राजनीति
Clock २१ कार्तिक २०८० | १ मिनेट पाठ
गण्डकी प्रदेशसभाः कांग्रेस सदस्यले भूकम्पपीडितलाई १५ दिनको तलब दिने
गण्डकी प्रदेशका कांग्रेस सांसदले जाजरकोट भूकम्पपीडितलाई १५ दिनको तलब उपलब्ध गराउने भएका छन्। कांग्रेस गण्डकी प्रदेश संसदीय दलको मंगलबार बैठकले प्रदेशका सबै सांसदहरुको १५ दिनको तलब जाजरकोट भूकम्पपीडितल...
Whatsapp
धनी देशका कारण नेपाललाई जलवायु परिवर्तनको असर: गुटेरेस
राजनीति
Clock १४ कार्तिक २०८० | २ मिनेट पाठ
धनी देशका कारण नेपाललाई जलवायु परिवर्तनको असर: गुटेरेस
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रकृतिबिरुद्धको लडाईं रोक्ने सन्देश दिनु आफ्नो भ्रमणको प्रमुख उद्देश्य रहेको बताएका छन्।
Whatsapp
गठबन्धन सरकारका कारण देश टाट पल्टिने अवस्थामाः ओली
राजनीति
Clock १३ कार्तिक २०८० | ३ मिनेट पाठ
गठबन्धन सरकारका कारण देश टाट पल्टिने अवस्थामाः ओली
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारका कारण देश टाट पल्टिनेतर्फ उन्मुख भएको आरोप लगाएका छन्।
Whatsapp
शान्तिस्तुप जाँदै गरेको बस दुर्घटनामा ३५ घाईते
समाज
Clock १२ कार्तिक २०८० | १ मिनेट पाठ
शान्तिस्तुप जाँदै गरेको बस दुर्घटनामा ३५ घाईते
पोखराको पुम्दीभुम्दीमा बस दुर्घटना हुँदा ३५ जना घाईते भएका छन्। पोखरा महानगरपालिका–१७ छोरेपाटनबाट पोखरा–२२ शान्तिस्तुपतर्फ जाँदै गरेको बस घैयाखेत भन्ने ठाउँमा बस दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस