पोखरामा हुने तायाःमचा नृत्य प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। नेवाःखल कास्कीको आह्वान तथा रानीपौवा तायाःमचा नाच समिति पोखरा–११ को आयोजनामा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले...
पोखरा महानगरपालिका वडा नम्बर–७ नुवारथोक निवासी स्वतन्त्र वामपन्थी नेताका रुपमा पहिचान बनाएका वरिष्ठ मानव अधिकारकर्मी नेता बरालको मंगलबार दिउँसो १ बजे पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा ८४...
नेकपा माओवादी केन्द्रका सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज देवेन्द्र पौडेलले पार्टीलाई बलियो बनाउनका लागि आक्रमक ढंगले लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्।
गण्डकी प्रदेशमा डोकोमा गाग्री बोकेर खानेपानी जोहो गर्नुपर्ने बाध्यता छ भन्दा अचम्म लाग्ला। गण्डकीमा दुर्गम क्षेत्रमा मात्र होइन कास्कीकै कतिपय ग्रामीण क्षेत्रमा डोकोमा गाग्री बोकेर ल्याएको पानीले स्था...
आदिवासी जनजातीले गुरुङ, मगर र थारु भाषालाई कामकाजको भाषा बनाउन माग गरेका छन्। आदिवासी जनजाति संघर्ष समिति गण्डकीले पोखरामा पत्रकार सम्मेलन गरेर गुरुङ, मगर र थारु भाषालाई कामकाजको भाषा घोषणा गर्न सरकार...
पोखरामा ट्याक्सीमा यात्रा गर्ने यात्रुले ठगिएको गुनासो बारम्बार गर्छन्। ट्याक्सी मिटरमा नचल्दा ठगिने गरेको यात्रुको दोहोरिने गुनासो हो। उसो त पोखरामा ट्याक्सीको दादागिरी अचाक्लि रहेको पनि उत्तिकै गुना...
उप–प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन काण्डबारे अध्ययन गर्न उच्चस्तरीय छानविन समिति बनाउँदा अनुसन्धान र दोषी पत्ता लगाउने कुरामा अलमल्याउने (डिरेल) गर्ने खतरा रहने बताएका छन्।
मुस्ताङको कागबेनीमा पहिरोले वितण्डा मच्चाउँदा पनि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे स्थलगत अवलोकनका लागि नगएको भन्दै आलोचना गरेका थिए। त्यसको जवाफमा पाण्डेले आफू नगएपनि त्यहाँको नियमित...