गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतामा रहेको निराशा र असन्तुष्टीलाई प्रयोग गरेर संविधानमाथि प्रहार गर्नेबिरुद्ध मिलेर लड्नुपर्ने बताएका छन्।
गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको अवधारणापत्र पारित भएको छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगको आईतबार पोखरामा बसेको बैठकले प्रदेशको दोस्रो पञ्चवर्षीय योजना (२०८०/८१–२०८५/८६)को अवधारणापत्र पा...
समाजवादी मोर्चाको पोखरामा शुक्रवार आयोजित गण्डकी प्रदेश सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले ललिता निवास प्रकरणमा अब फेरि प्रश्न उठाउने ठाउँ नरहनेगरी निर्दोष सावित भएको बताएका हुन्।
पोखरामा शुक्रबार हुने मोर्चाको सन्देशसभामा भाग लिन शीर्ष नेताहरु पोखरा आउने भएका छन्।समाजवादी मोर्चाको गण्डकी संयोजकमा गायत्री गुरुङ चयन भएकी छन्। समाजवादी मोर्चाले गुरुङको संयोजकत्वमा समाजवादी मोर्चा...