कपिलवस्तुको विजय नगर गाउँपालिकामा २ जलियामा करेन्ट लागेर ६ वर्षीय बालिकाको मृत्यु भएको छ। स्थानीय चाँद अलि भाँटको छोरी साहिमा भाटको करेन्ट लागेर मृत्यु भएको हो।
कपिलवस्तुको कृष्णनगर नगरपालिका-५ बगहीमा पोखरीमा डबुेर दाजु भाईकोे मृत्यु भएको छ। मंगलबार साँझदेखि हराएका दुबै जनाको शव घर नजिकैको पोखरीमा फेला परेको हो।
२ महिला स्वास्थ्य कर्मचारीलाई यौन दुर्व्यवहार पछि जबरजस्ती करणी उद्योग मुद्दा दर्ता भए लगत्तै फरार भएका शिवराज नगरपालिकाका आधारभूत स्वास्थ्य सेवा अस्पतालका प्रमुख लेखनाथ पौडेल र उनका एक साथीले प्रहरी...