किरणमान बज्राचार्य किरणमान बज्राचार्य
महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा अस्पताल प्रमुखविरुद्ध मुद्दा
समाज
Clock १५ साउन २०८० | १ मिनेट पाठ
महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा अस्पताल प्रमुखविरुद्ध मुद्दा
दुई महिला स्वास्थ्य कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा कपिलवस्तुको शिवराज नगरपालिको आधारभूत स्वास्थ्य सेवा अस्पतालका प्रमुख तथा सिअहेब लेखनाथ पौडेलमाथि जबरजस्ती करणी उद्योग मुद्दा दर्ता भएको छ।
Whatsapp
मुस्लिम र हिन्दु समुदायले सँगै मनाए मुहर्रम
समाज
Clock १३ साउन २०८० | २ मिनेट पाठ
मुस्लिम र हिन्दु समुदायले सँगै मनाए मुहर्रम
कपिलवस्तुमा सद्भावको पर्व मुर्हरम मुस्लिम र हिन्दु समुदायले धूमधामसँग सँगै मनाएका छन्।
Whatsapp
चरेश ढुवानीमा विपन्न महिलाको प्रयोग !
समाज
Clock १३ साउन २०८० | ३ मिनेट पाठ
चरेश ढुवानीमा विपन्न महिलाको प्रयोग !
गत वैशाख २६ गते नेपालबाट भारत तर्फ लैजाँदै गरेको अवस्थामा २ नेपाली महिला कपिलवस्तुको कृष्णनगर-२ यात्रु गेटबाट १० किलो चरेश सहित पक्राउ परे।
Whatsapp
ट्राफिक नियम उल्लङ्घन गर्ने साढे २५ हजार बढी सवारी कारबाहीमा
समाज
Clock १२ साउन २०८० | २ मिनेट पाठ
ट्राफिक नियम उल्लङ्घन गर्ने साढे २५ हजार बढी सवारी कारबाहीमा
एक वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने साढे २५ हजार बढी सवारी साधनलाई कारबाही गरिएको छ। आर्थिक वर्ष २०७९/८० मा ट्राफिक नियम नमानेका २५ हजार आठ सय ५२ सवारी साधनलाई कारबाही गरिएको हो
Whatsapp
सद्भाव छर्दै मुहर्रम
समाज
Clock १२ साउन २०८० | ३ मिनेट पाठ
सद्भाव छर्दै मुहर्रम
मुस्लिम समुदायको महान् पर्व मुहर्रम धुमधामसँग मुहर्रम सुरु भएको छ। केही वर्षयता हिन्दु समुदायले पनि मनाउन थाले पछि मुहर्रम सद्भावको पर्व बन्दै गएको छ।
Whatsapp
भारतबाट मजदुर ल्याएर कपिलवस्तुमा गरियाे रोपाई
समाज
Clock ११ साउन २०८० | ३ मिनेट पाठ
भारतबाट मजदुर ल्याएर कपिलवस्तुमा गरियाे रोपाई
पम्पसेटले पानी नहर कुलो पोखरीबाट पानी तानेर धान रोप्नका लागि कृषकहरुले खेतमा जोताई गरेर ठिक्क पारेका छन्। धान रोपाईका लागि ब्याडमा बीउ तयार छ। खेत जोतेर रोपाईको प्रतिक्षामा रहेका कृषकहरु रोपाईका लागि...
Whatsapp
बढ्दै पुरुष हिंसा: एक वर्षमा २९ श्रीमानले दिए श्रीमती विरुद्ध उजुरी
समाज
Clock १० साउन २०८० | ३ मिनेट पाठ
बढ्दै पुरुष हिंसा: एक वर्षमा २९ श्रीमानले दिए श्रीमती विरुद्ध उजुरी
कपिलवस्तुमा महिलाले नै मादक पदार्थ सेवन गरी झगडा गरेको, पुरुषलाई खान लाउन नदिएको, सुत्न नदिएको, माइत गएपछि नफर्केको लगायतका उजुरी पर्ने क्रम बढ्दो छ।
Whatsapp
१८ लाख बराबरको अवैध सामाग्री बरामद
समाज
Clock ०९ साउन २०८० | १ मिनेट पाठ
१८ लाख बराबरको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीले कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर-१ ज्वाबैराठ जंगलमा अवैध रुपमा भित्राइएका ४ भारतीय नम्बर प्लेटका मोटरसाइकल सहित १८ लाख बराबरको सामाग्री बरामद गरेको छ।
Whatsapp
कपिलवस्तुमा विपद्‍बाट ५० जनाको मृत्यु
समाज
Clock ०९ साउन २०८० | १ मिनेट पाठ
कपिलवस्तुमा विपद्‍बाट ५० जनाको मृत्यु
कपिलवस्तुमा एक वर्षमा विपद्‍मा परी ५० जनाको मृत्यु भएको छ। एक वर्षमा भएका २ सय २८ वटा विपद्का घटनामा चार करोड बढीको धनमाल नोक्सान भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस