किरणमान बज्राचार्य किरणमान बज्राचार्य
कपिलवस्तुमा नयाँ ऐन अनुसार १२ सय बढीले पाए नागरिकता
समाज
Clock ०८ साउन २०८० | २ मिनेट पाठ
कपिलवस्तुमा नयाँ ऐन अनुसार १२ सय बढीले पाए नागरिकता
कपिलवस्तुमा एक बर्षमा २१ हजार बढीले नागरिकताको प्रमाण पत्र लिएका छन । आर्थिक बर्ष २०७९-०८० मा कपिलवस्तुबाट २१ हजार १६४ नागरिकता प्रमाण पत्र जारी भएका हुन्।
Whatsapp
कपिलवस्तुमा विकराल बन्दै आत्महत्या :४ वर्षमा ५९७ जनाले गरे आत्महत्या
समाज
Clock ०६ साउन २०८० | ४ मिनेट पाठ
कपिलवस्तुमा विकराल बन्दै आत्महत्या :४ वर्षमा ५९७ जनाले गरे आत्महत्या
कपिलवस्तुमा आत्महत्याको घटनाले विकराल रुप लिँदै गएको छ। दिनहुँ जसो अहिले आत्महत्याको घटना हुने गरेकोले यो जिल्ला विकराल बनेको हो।
Whatsapp
महिलाको नाममा भू–स्वामित्व बढ्दै: ५ हजार ८४ महिला बने जग्गाको मालिक
समाज
Clock ०५ साउन २०८० | ३ मिनेट पाठ
महिलाको नाममा भू–स्वामित्व बढ्दै: ५ हजार ८४ महिला बने जग्गाको मालिक
रजिस्ट्रेसनमा छुट पाउने प्रावधानले कपिलवस्तुमा महिलाको नाममा भू– स्वामित्व बढ्दै गएको छ। केही वर्ष अघि सम्म नगन्य मात्रामा महिलाको नामा जग्गा पास हुने क्रम अहिले उत्साहजनकरुपमा वृद्धि भएको देखिन्छ।
Whatsapp
सर्पले डस्दा महिलाको मृत्यु
समाज
Clock ३१ असार २०८० | १ मिनेट पाठ
सर्पले डस्दा महिलाको मृत्यु
सर्पले डस्दा कपिलवस्तु नगरपालिका वडा नम्बर ४ मलपरवा गाउँकी एक महिलाको मृत्यु भएको छ। घरमा काम गरिरहेको अवस्थामा ६० बर्षिया सवारी देवी उपाध्यायलाई गोमन जातको सर्पले टोकेको स्थानीय तारा प्रसाद मिश्रले ब...
Whatsapp
कपिलवस्तु साक्षर जिल्ला घोषणा हुँदै
समाज
Clock २८ असार २०८० | २ मिनेट पाठ
कपिलवस्तु साक्षर जिल्ला घोषणा हुँदै
यही असार ३१ गते कपिलवस्तु साक्षर जिल्ला घोषणा हुने भएको हो। यससंगै अब लुम्बिनी प्रदेश समेत साक्षर प्रदेश घोषणाका लागि बाटो खुलेको छ।
Whatsapp
छात्राहरूलाई प्रोत्साहित गर्न ८ सय ५१ वटा साइकल वितरण
समाज
Clock २५ असार २०८० | १ मिनेट पाठ
छात्राहरूलाई प्रोत्साहित गर्न ८ सय ५१ वटा साइकल वितरण
पठनपाठनमा सहजताका लागि कपिलवस्तुको दक्षिण क्षेत्रमा पर्ने शुद्धोदन गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत ८ सय ५१ जना छात्राहरूलाई साइकल हस्तान्तरण गरिएको छ।
Whatsapp
एसइईमा ४ जिपिए ल्याएका सक्षमलाई एक लाख पुरस्कार
शिक्षा
Clock २४ असार २०८० | २ मिनेट पाठ
एसइईमा ४ जिपिए ल्याएका सक्षमलाई एक लाख पुरस्कार
एसइई २०७९ मा ४ जिपिए ल्याएर कपिलवस्तुमै सर्वोकृष्ट भएका कपिलवस्तुको बाणगंगा नगरपालिका– ४ ठकुरापुरका सक्षम सुबेदीलाई एक लाख रुपैयाँ प्रदान गरिएको छ।
Whatsapp
नगर सुन्दरीकरण गर्न डिजिटल डिस्प्ले बोर्ड जडान
समाज
Clock २४ असार २०८० | १ मिनेट पाठ
नगर सुन्दरीकरण गर्न डिजिटल डिस्प्ले बोर्ड जडान
बोर्डमा नगर क्षेत्र भित्र रहेका पुरातात्त्विक धार्मिक स्थलको जानकारी र प्रचारप्रसार, सरसफाई बारे जनचेतना विज्ञापन लगायतका कुराहरू प्रदर्शन गरिनेछन्।
Whatsapp
१२ लाख बराबरको सामग्री बरामद
समाज
Clock २० असार २०८० | १ मिनेट पाठ
१२ लाख बराबरको सामग्री बरामद
सशस्त्र प्रहरीले भारतबाट अबैधरुपमा नेपाल भित्राइएको अबैध मल लगायतका १२ लाख बराबरको सामान बरामद गरेको छ। एक पिक अप भ्यान, २ मोटरसाइकल सहित सो अबैध सामान पक्राउ गरेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस