कपिलवस्तु नगरपालिकाकी उपमेयर सुनिता गुप्ताका श्रीमान संजय भन्ने धिरज गुप्तालाई कारबाहीको माग गर्दै कर्मचारीहरुले प्रशासन कार्यालमा ज्ञापन पत्र बुझाएका छन्।
आइतबार मध्यरातमा ऐलानी जग्गाको माटो चारेर ट्याक्टरमा लोड गरी घर लैजाने क्रममा कपिलवस्तुको महाराजगंज नगरपालिका– ३ कराहवामा ट्याक्टर हुँदा एक स्थानीय युवकको मृत्यु भएको छ।