असार सुरु भइसक्दा पनि वर्षा नहुँदा धानको बीउ समेत छर्न नपाएर चिन्तित बनेका यहाँका कृषकहरुले पानीको माग गर्दै तौलिहवा स्थित तालेश्वर महादेवको मन्दिरमा पूजापाठ सुरु गरेका छन्।
कपिलवस्तुको तौलिहवा स्थित बसपार्कमा प्रहरी बिट स्थापना गरिएको छ ।प्रहरीको कार्य योजना अनुसार महिला प्रहरी सहितको प्रहरीको सुरक्षा बिट शुभारम्भ गरिएको हो।
साक्षर लुम्बिनी प्रदेश घोषणा गर्न कपिलवस्तु बाधक बनेको छ । लुम्बिनी प्रदेशमा रहेका १२ जिल्ला मध्ये ११ जिल्ला साक्षर जिल्ला घोषणा भई सकेको छ । तर अहिले सम्म कपिलवस्तु भने साक्षर जिल्ला घोषणा हुन सकेको...
कपिलवस्तुको मायादेवी गाउँपालिकामा एकै साथ ३ वटा भवनको उदघाटन गरिएको छ। गाउपालिका वडा नम्बर १ पकडीमा नव निर्मित प्रशासनिक भवन, वडा नम्बर १ को कार्यालय भवन र सभा हलको एकै साथ उघाटन गरिएको हो। ३ वटै भवनक...
गर्मी अत्यधिक बढदै गए पछि पठनपाठनमा समस्या आएको जनाउदै कपिलवस्तु २ पालिकाका बिद्यालय बन्द गरिएका छन। कपिलवस्तुका बाणगंगा र कपिलवस्तु नगरपालिकाले बिदालय बन्द गर्ने निर्णय गरेका हुन।
आँपको रुखको हाँगा माथि गई र सोही हाँगा फेरी जमिनमा झरी जमिनबाट फेरी हाँगा माथि सरेका छन्। करिब डेड सय बर्ष पुरानो आँपको रुखमा देबी देवताको शक्ती रहेको स्थानीय बुढापाखा बताउछन्। स्थानिय ब्यक्तीहरुले गर...