प्राचीन कपिलवस्तुको तिलौराकोटमा २५६७ बुद्ध जयन्ती तथा प्रसूति उत्सव मनाइएको छ। सो क्रममा प्राचीन घटनाको झझल्को दिने गरी शनिबार शिशु बुद्धसहित लुम्बिनीबाट प्राचीन कपिलवस्तुको तिलौराकोट यात्रा निकालिएको...
रासायनिक मलको असन्तुलित प्रयोगले कपिलवस्तुको माटोको उर्भराशक्तिमा ह्रास आएको छ। उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिदा यहाँको भूमीको उर्वरा शक्तिमा ह्रास आउँदै गएको हो।
कपिलवस्तु नगरपालिकाबासीले अब देखि रुपन्देहीबाट समेत निःशुल्क रुपमा रगत पाउने भएका छन । यस अघि तौलिहवा स्थित रेडक्रस कपिलवस्तु शाखाको रक्त संचारबाट कपिलवस्तु अस्पतालमा आएका बिरामीलाई निःशुल्क रगत उपलब्...
९६ अंकका साथ मुलुक मै उत्कृष्ठ बनेको कपिलस्तु अस्पताललाई सय बेडको बनाउने निर्णय गरिएको छ। गत बैशाख ८ गते बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषदको निर्णयले सो निर्णय गरेको हो।
नेपाल मै पहिलो पटक कपिलवस्तुको बुद्धभुमी नगरपालिका– १० धन कौलीको जनकपुरमा अत्याधुनिक चिस्यान केन्द्र संचालन गरिएको छ। युवा व्यवसायी आशिष शर्माले एग्रीबस्तु नामक कृषि संस्था खोलेर २५ करोड बढी लागतमा सो...