कृष्ण किसी कृष्ण किसी
आत्महत्या गर्नेको संख्या बढ्दो
स्वास्थ्य
Clock १५ फागुन २०७९ | २ मिनेट पाठ
आत्महत्या गर्नेको संख्या बढ्दो
जिल्ला स्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले आत्महत्या, रोकथाम तथा न्युनीकरण विषयमा सरोकारवालाहरुसँंग गरेको छलफलमा यस्तो तथ्यांक पेश गरिएको हो।
Whatsapp
भक्तपरमा भेटियो बर्डफ्लू, दश हजार कुखुरा नष्ट
समाज
Clock १० फागुन २०७९ | १ मिनेट पाठ
भक्तपरमा भेटियो बर्डफ्लू, दश हजार कुखुरा नष्ट
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ८ रातोपाटीमा रहेको पोल्टीफार्म भित्रका कुखुराहरुमा बर्डफ्लु भेटिएको छ।
Whatsapp
दोश्रो भक्तपुर कप फुटबल उदघाटन खेलमा आयोजक टीमको सुरुवाती विजयी
खेल
Clock ०५ फागुन २०७९ | १ मिनेट पाठ
दोश्रो भक्तपुर कप फुटबल उदघाटन खेलमा आयोजक टीमको सुरुवाती विजयी
भक्तपुर युवा टिम गोल्मढी भक्तपुरको आयोजनामा शुक्रबारदेखि सुरु भएको दोश्रो भक्तपुर कप खुला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टीम भक्तपुर विजयी भएको छ।
Whatsapp
नगरपरिषद्मा छलफल नै नभएको विषयवस्तु निर्णय भन्दै सार्वजनिक !
समाज
Clock १९ माघ २०७९ | ३ मिनेट पाठ
नगरपरिषद्मा छलफल नै नभएको विषयवस्तु निर्णय भन्दै सार्वजनिक !
भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका एक जना वडा अध्यक्षले नगर परिषद्मा छलफल नै नभएको विषयवस्तु निर्णयका रुपमा सार्वजनिक आएको भन्दै सार्वजनिक रुपमै आपत्ति जनाएका छन्।
Whatsapp
‘आयोडिनको कमीले गर्भवती महिलाको मृत्यु पनि हुनसक्छ’
स्वास्थ्य
Clock १८ माघ २०७९ | ३ मिनेट पाठ
‘आयोडिनको कमीले गर्भवती महिलाको मृत्यु पनि हुनसक्छ’
गर्भवती महिलामा आयोडिनको कमी भएमा भ्रूणको विकास नहुने, गर्भ तुहिन सक्ने, गर्भवतीको मृत्यु हुनसक्ने सम्मको खतरा रहने स्वास्थ्यकर्मीले बताएका छन्।
Whatsapp
भक्तपुरमा कुष्ठरोगी: तथ्यांकमा छ, वास्तविकतामा छैन
स्वास्थ्य
Clock १५ माघ २०७९ | २ मिनेट पाठ
भक्तपुरमा कुष्ठरोगी: तथ्यांकमा छ, वास्तविकतामा छैन
सरकारी तथ्यांक अनुसार भक्तपुर जिल्लाभरि हाल तीनजना कुष्ठरोगीहरु रहेका छन्। तर ती कुष्ठरोगीहरु भक्तपुरका नभएको जनाइएको छ।
Whatsapp
राष्ट्रगानको भाव सुनाउँदै व्याकुल माइलाले भने: डेढ महिना लगाएर लेखेको थिए
समाज
Clock ०८ माघ २०७९ | २ मिनेट पाठ
राष्ट्रगानको भाव सुनाउँदै व्याकुल माइलाले भने: डेढ महिना लगाएर लेखेको थिए
उनले देश कसैको एकलौटी होइन, हामी सबैको हो भन्ने भावना राष्ट्रगीतको मुख्य आधार रहेको पनि बताए।
Whatsapp
कक्षा २ मा पुगे ७२ को भूकम्पमा २२ घण्टापछि उद्धार गरिएका सोनिश
समाज
Clock ०२ माघ २०७९ | २ मिनेट पाठ
कक्षा २ मा पुगे ७२ को भूकम्पमा २२ घण्टापछि उद्धार गरिएका सोनिश
२०७२ साल बैशाख १२ गते शनिबार गएको विनाशकारी भूकम्पमा घर भत्किएर २२ घण्टापछि उद्धार गरिएका भूकम्पका बालक सोनिश अवाल अहिले कक्षा २ पुगेका छन्।
Whatsapp
भक्तपुरको मौलिक खेल कसिमला पाँय्ले पुनर्जीवन पाउँदै
खेल
Clock २७ पौष २०७९ | ३ मिनेट पाठ
भक्तपुरको मौलिक खेल कसिमला पाँय्ले पुनर्जीवन पाउँदै
भक्तपुरको पुरानो लोप भइसकेको कसिमला पाँंय् खेल (एक प्रकारको खेल) पुनर्जीवन पाउन थालेकाे छ। इतिहासदेखि चल्दै आएको पुरानो यो खेल अहिले भक्तपुरमा निरन्तर खेलिन थालेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस