नेपालको इतिहासमा सबैभन्दा पुरानो र अहिलेसम्म सशक्तरूपमा क्रियाशील राजनीतिक पार्टी नेपाली कांग्रेस नै हो। यसको जन्म २००३ मंसिर १५ गते नेपाली राष्ट्रिय कांग्रेसका रूपमा भएको थियो।
नेपाली राष्ट्रिय कांग...
आज राष्ट्रका सबै क्षेत्र अत्यन्तै जोखिमपूर्ण अवस्थामा छन्। यस्तो अवस्थाबाट राष्ट्रलाई मुक्त गराएर समृद्ध नेपाल र सम्पन्न, सभ्य नेपाली बनाउन निर्माणात्मक गतिविधिका आधारमा सबै नेपाली गोलबद्ध भएर आमूल प...