सडकले सुगम बन्दै गएको बागलुङको ताराखोला गाउँपालिकाभित्र एउटा मात्रै पक्की पुल छ। धेरै खोला र खोल्सा भएको ताराखोलामा बर्खाको यात्रा भने सकसपूर्ण हुने गरेको छ।
माल्टा, साइबेरिया, रोमानिया, पोल्याण्ड, कोरिया लगायतका देशमा रोजगारी दिलाउने भन्दै ओशो वर्ल्ड कन्सल्टेन्सीले ७० जनाभन्दा धेरै व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेको खुलेको छ।
यतिबेला मुलुकका अधिकांश भेगमा आँखा पाक्ने रोगको सङ्क्रमण व्यापक रुपमा फैलिएको छ। काठमाडौँका अस्पतालमा मात्र नभई देशका अन्य अस्पतालहरुमा पनि यो रोगबाट प्रभावित बिरामीहरुको चाप निकै नै बढेको समाचारहरु स...
नेपाली कांग्रेसकी नेत्री एवं सांसद डा. आरजु राणा देउवाले नेपालको शिक्षा क्षेत्रमा धेरै लगानी भए पनि लगानीअनुसार अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको बताएकी छिन्।
जवानी पल्टनमा बित्यो। उमेरले डाँडा काट्नै थाल्यो तर केही गर्छु भन्ने हुटहुटीले छोडेको छैन। निधारमा पसिना बगेकै छ । शरीरका कपडा धुलै(मैलै छन्। हातमा हथौंडा र फलाम तथा तामाका भाँडा चलेकै छन्।
आइतबार साँझपख मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका स्थानीय सधैँझैँ कोही खाना पकाउन व्यस्त थिए, कोही खाना खाँदै। एक्कासी बजारमा बाढी आयो, बाढी आयो भन्दै हल्ला मच्चियो। एकैछिनमा बजारका...