रासस रासस
क्याथी प्यासिफिकद्वारा ८ हजार ५०० रोजगारी कटौती
अन्तर्राष्ट्रिय
Clock ०५ कार्तिक २०७७ | १ मिनेट पाठ
क्याथी प्यासिफिकद्वारा ८ हजार ५०० रोजगारी कटौती
हङकङको विमान कम्पनी क्याथी प्यासिफिक एयरवेजले आठ हजार ५०० रोजगारी कटौती गर्न लागिएको जनाएको छ।
Whatsapp
कोरोना भाइरस उच्च सङ्क्रमण रहेको दश देश
अन्तर्राष्ट्रिय
Clock २६ असोज २०७७ | २ मिनेट पाठ
कोरोना भाइरस उच्च सङ्क्रमण रहेको दश देश
संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७९ लाख ९१ हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय सोमबार जानकारी दिएको छ।
Whatsapp
जापानले नोभेम्बरदेखि १२ देशबाट आउन अनुमति दिने
अन्तर्राष्ट्रिय
Clock २३ असोज २०७७ | १ मिनेट पाठ
जापानले नोभेम्बरदेखि १२ देशबाट आउन अनुमति दिने
जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने तयारी गरेको छ।
Whatsapp
के लालु यादव रिहा होलान् ? झारखण्ड अदालतले दियो जमानत
अन्तर्राष्ट्रिय
Clock २३ असोज २०७७ | १ मिनेट पाठ
के लालु यादव रिहा होलान् ? झारखण्ड अदालतले दियो जमानत
बिहारका पूर्व मुख्यमन्त्री एवं भारतीय राजनीतिका चर्चित व्यक्तित्व लालुप्रसाद यादवलाई झारखण्ड उच्च अदालतले शुक्रबार एउटा मुद्दामा जमानत दिएको छ।
Whatsapp
प्रहरी अस्पतालमा सर्वसाधारणको निःशुल्क उपचार
स्वास्थ्य
Clock २२ असोज २०७७ | २ मिनेट पाठ
प्रहरी अस्पतालमा सर्वसाधारणको निःशुल्क उपचार
प्रदेश २ अन्तर्गत सप्तरीको रुपनीस्थित पूर्वक्षेत्रीय प्रहरी अस्पतालमा सर्वसाधारणको निःशुल्क उपचार सेवा शुरु गरिएको छ।
Whatsapp
बुबाको हत्या अभियोगमा पक्राउ
समाज
Clock २१ असोज २०७७ | १ मिनेट पाठ
बुबाको हत्या अभियोगमा पक्राउ
गुल्मीमा आफ्नै बुबाको हत्या गर्ने छोरा पक्राउ परेका छन्। जिल्लाको इस्मा गाउँपालिका–४ दोहोलीका २८ वर्षीय अनिल बस्नेत मङ्गलबार साँझ पक्राउ परेका हुन्।
Whatsapp
रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई प्रदान
अन्तर्राष्ट्रिय
Clock २१ असोज २०७७ | १ मिनेट पाठ
रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई प्रदान
सन् २०२० को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई प्रदान गर्ने निर्णय भएको छ। रोयल स्वीडीस् एकेडेमी साइन्सले बुधबार सो निर्णय गरेको हो।
Whatsapp
गैरकानूनी लाभ लिएको आरोपमा मुद्दा दायर
समाज
Clock २१ असोज २०७७ | १ मिनेट पाठ
गैरकानूनी लाभ लिएको आरोपमा मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवल रुपन्देहीका कार्यालय प्रमुख सन्तोष साहसहित १३ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।
Whatsapp
मार्सी धान भित्र्याउन चटारो
समाज
Clock १८ असोज २०७७ | २ मिनेट पाठ
मार्सी धान भित्र्याउन चटारो
जुम्लाका किसानलाई कालीमार्सी धान काट्न चटारो भएको छ। यहाँका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा सो जातको धान उत्पादन हुन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस