सङ्खुवासभाको मकालु गाउँपालिका–२ याङ्लेखर्कमा लेक लागेर एक जनाको मृत्यु भएको छ। सदरमुकाम खाँदबारीबाट मकालु आधार शिविर घुम्न गएका खाँदबारी नगरपालिका–१ का २४ वर्षीय विवेक श्रेष्ठको मृत्यु भएको हो।
बाँकेमा कोरोना सङ्क्रमणबाट आज साँझ थप एक पुरुषको मृत्यु भएको छ। मधुमेह, उच्चरक्तचाप र मुटु रोगबाट पीडित नेपालगञ्ज उपमहानगरपालिका–१२ का ६० वर्षीय पुरुषको उपचारकै क्रममा भेरी अस्पतालमा साँझ ४ बजेर ५६ मि...
ध्रुव गिरी सौराहामा सपना भिलेज होटल चलाउँदै आएका छन्। उनले हात्ती पाल्न थालेको करिब १० वर्ष भयो। शुरुमा हात्ती सफारीका लागि एउटा हात्ती पालेका उनले अहिले ६ वटा पालेका छन्, हात्ती सफारीका लागि प्रयोग ह...
बलात्कार मानवताविरुद्ध अपराध भएकाले दोषीलाई उन्मुक्ति नदिन, संलग्नलाई मिलापत्र गरेर उन्मुक्ति दिने जनप्रतिनिधि, प्रहरी, प्रशासक, अगुवालाई समेत दण्डित गर्न दबाबसहित शान्तिपूर्ण अभियान प्रारम्भ भएको छ।
चितवन राष्ट्रिय निकुञ्जमा मृतावस्थामा गैँडा फेला परेको छ। निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको लामिचौर नजिकै नारायणी नदीको बीच भङ्गालोमा आज मृतावस्थामा गैँडा फेला परेको हो।