जयपुर, वैशाख २० (एजेन्सी)-आइपिएल ५ अन्तर्गत मंगलबार राति भएको खेलमा दिल्ली डेयरडेविल्सले राजस्थान रोयल्समाथि लगातार दोस्रो जित दर्ता गराउन सफल भएको छ।
कप्तान वीरेन्द्र सहवागको विस्फोटक ब्याटिङको मदतल...
अमर खडका, इटहरी, वैशाख २०-मंगलबार बेलुकी आएको हावाहुरीका कारण सुनसरीमा एक व्यक्तिको मृत्यु भएको छ। जंगलमा घाँस दाउरा काट्न गएका भरौल ३ का ६१ वर्षीय लिलाबहादुर राईको टाउकोमा रुखको हाँगा झरेर लागेपछि...
पुणे (भारत), वैशाख १९ (एजेन्सी)-भारतका स्टार ब्याट्सम्यान सचिन तेन्दुलकरले आफू कुनै राजनितिज्ञ नभई खेलाडी भएको बताएका छन्। यहाँ आयोजित एक कार्यक्रमका क्रममा उनीसँग सोधिएको प्रश्नको जवाफमा सचिनले अगाडि...
यंगुन (म्यानमार), वैशाख १९ (एजेन्सी)-संयुक्तराष्ट्र संघका महासचिव बानकी मुनले म्यानमारकी लोकतन्त्रबादी नेतृ आङसाङ सुचीको प्रशंसा गरेका छन्। उनले म्यानमारलाई लोकतन्त्रको बाटो तर्फ डोर्याउने सुचीको भूम...
अजित तिवारी, विराटनगर, वैशाख १८ - पत्रकार खिलानाथ ढकालमाथि आक्रमण गरेको अभियोग लागेका युथ फोर्स मोरङका इन्चार्ज पर्शुराम(कृष्ण) बस्नेत आज साधारण तारेखमा रिहा भएका छन्। पत्रकार ढकालमाथि आक्रमणपछि झण्ड...
यंगुन (म्यानमार), वैशाख १८ (एजेन्सी)-म्यानमारकी लोकतन्त्रवादी नेतृ आङ्ग साङ्ग सुची सांसद पदको सपथ लिने तरखरमा छिन्। उनले आफू र आफ्ना दलका नवनिर्वाचित सांसद आफ्नो पदको सपथ लिन तैायर रहेको बताएकी छिन्।...
मुम्बई, वैशाख १८ (एजेन्सी)- राम्रा कलाकार चलचित्रको छायांकन गर्दा आफ्नो भूमिकामै हराउने गर्छन्। उनीहरू आफ्नो चरित्रमा यसरी भिज्ने गर्छन् आफूहरू रियल लाइफ बाँचीरहेका छन् वा रिल लाइफ भन्ने नै विर्सने गर...
मुम्बई, वैशाख १८ (एजेन्सी)-आइपिएल ५ को ४० औँ स्पर्धामा आइतबार राति मुम्बई इण्डियन्सले डेक्कन चार्जर्सलाई पाँच विकेटले हराएको छ।
डेक्कनले दिएको १ सय १ रनको लक्ष्यलाई मुम्बईले १८ दशमलव १ ओभरमा पाँच विक...
लण्डन, वैशाख १७ (एजेन्सी)-लण्डनमा यसै वर्ष हुने ओलम्पिक खेलका क्रममा सुरक्षाका लागि सतहबाट हावामा लक्ष्य बनाउन सक्ने मिसाइललाई तैनाथ गर्ने स्थानको खोजी भइरहेको बेलायतको रक्षा मन्त्रालयले जनाएको छ।
ति...