के ठूल्ठूला तर कार्यान्वयन कहिल्यै नहुने नारा र योजनाको सपना बाँड्ने बानी परेका हाम्रा नीतिनिर्माता, अधिकारीहरुको यस्ता ससाना लाग्ने तर जनसरोकारका हिसाबले ठूला कुरामा सुधार गर्नेतर्फ कहिल्यै ध्यान जाल...
वास्तवमा हिन्दु राष्ट्र भनिए पनि देशभित्रकै धार्मिक अल्पसंख्यकहरुप्रति राज्य त्यतिबेला पनि उदार थियो। हो, आयातीत एवं प्रलोभनमा पारी गरिने धर्म परिवर्तनप्रति जुन छुट र प्रोत्साहन अहिलेका नेताहरुले दिएक...
दशैं हाम्रो देश, समाज र बहुसंख्यक हिन्दु नेपालीको सबैभन्दा महान् र लामो चाड हो। राज्य वा शासकहरुले सम्पूर्ण जनतालाई 'हिन्दुकरण' गर्नकै लागि दशैंलाई अनावश्यक महत्व दिएको होइन एकथरीले प्रचार गरेझैं।
भारत रिसाएको समेत कारणबाट प्रधान मन्त्रीको कुर्सीबाट हट्नुपरेका दाहाल त्यसपछि उग्र भारत विरोधी बने। त्यो बाटोबाट सत्तामा पुग्न र पुगे पनि टिकिरहन सकिँंदैन रहेछ भन्ने बुझेपछि उनी भारतसँग सम्बन्ध सुधार्...
अनेक प्रयोग, परीक्षण र हानिकारक सम्झौताको शिकार भएको छ हाम्रो संविधान। दुर्भाग्य, यस्ता समस्या समाधानका लागि होइन कि जातीय/क्षेत्रीय समूहहरुको 'असन्तुष्टि' र विदेशी शक्तिको 'सुझाव' लाई सम्बोधन गर्नमात...
राजेन्द्र महतो, अरु मधेसी नेता, त्यसमध्ये पनि उपेन्द्र यादव जस्ता नेता वा विमलेन्द्र निधी जस्ता मधेसी मूलका तर राष्ट्रिय दलमै रहिरहेका नेता, पुष्पकमल दाहाल, शेरबहादुर, ओली प्रत्येकमाथिको भारतीय प्रभाव...
विगतमा देशको इतिहासकै सबभन्दा लामो, क्रूर, हिंसक र अनावश्यक आन्दोलनको नेतृत्व गरेका दाहालले अब भने जनचाहनाबमोजिम आर्थिक विकासलाई प्राथमिकतामा राखी आफ्नो अल्पसमयको प्रधानमन्त्रित्वकाल सदुपयोग गर्नुपर्छ...
बाह्य आक्रमण वा हस्तक्षेप, राष्ट्रिय हित भनी पहिचान गरिएका कुराविपरितका कामकारबाही र गृहयुद्ध अथवा आन्तरिक द्वन्द्वलगायतका राष्ट्रिय एकतालाई क्षयीकरण गर्ने यस्तै कुराले मात्र राष्ट्रियतालाई कमजोर, संक...