जैनेन्द्र जीवन जैनेन्द्र जीवन
चुनावी तालमेल र आलोचना
विचार
Clock ०१ जेष्ठ २०७४ | १९ मिनेट पाठ
चुनावी तालमेल र आलोचना
विपरित विचार वा धारका दलहरूसँग तालमेल गरेर दलहरूले आप्mनै घोषणापत्रको खिल्ली उडाए भन्ने पनि एउटा सशक्त जमात छ, खासगरी कथित प्रगतिशीलहरूको । घोषणापत्र भनेको युगसापेक्ष, समयसापेक्ष हुन्छ । त्यस्तो नहुने...
Whatsapp
ध्रुवीकरण कि मध्यमार्ग ?
विचार
Clock १८ वैशाख २०७४ | १९ मिनेट पाठ
ध्रुवीकरण कि मध्यमार्ग ?
स्थानीय तहको निर्वाचन मिति घोषणा भएपछि आफूले भनेकै जस्तो गरी संविधान संशोधन नगरे तराईमा चुनाव हुनै दिन्नौं भनिरहेका मधेसकेन्द्रित दलले चुनाव बिथोल्न अनिश्चितकालीन आमहडताललगायत कडा आन्दोलनका कार्यक्रमस...
Whatsapp
अमेरिका रिटर्न
विचार
Clock ०४ वैशाख २०७४ | १८ मिनेट पाठ
अमेरिका रिटर्न
घाम-पानी, धुलो-धुवाँ, जाडो-गर्मी, हावा-हुरी केही नभनी सडकमा ड्युटी गरिरहेको गरिब प्रहरी जवानलाई रिसमा घाँटी अँठ्याएर लछारपछार गर्र्ने उनले अमेरिकामा जस्तो सजिलै बन्दूक, पेस्तोल पाइने भए त मारी नै हाल्...
Whatsapp
अबको एमाले अजेन्डा
विचार
Clock २० चैत्र २०७३ | १९ मिनेट पाठ
अबको एमाले अजेन्डा
गत साता नेकपा एमालेले ‘विद्वत् सभा’ आयोजना गरेको समाचार पढ्न पाइयो। समाचार भन्छ– ‘२५ वर्षमा मुलुकलाई विकसित देशको सूचीमा पुर्‍याउन सक्ने मार्गचित्र बनाउनका लागि सुझाव लिन करिब सबै पेशागत क्षेत्र र फरक...
Whatsapp
अख्तियारमा गर्नुपर्ने सुधार
विचार
Clock ०७ चैत्र २०७३ | १९ मिनेट पाठ
अख्तियारमा गर्नुपर्ने सुधार
नेपालमा भ्रष्टाचार नघटेको वा बर्सेनि बढ्दै गएका कारण अख्यितारलाई पर्याप्त अधिकार नभएर होेइन। प्राप्त अधिकारको विवेकपूर्ण, दक्षतापूर्ण, व्यावसायिक र निष्पक्ष प्रयोग नभएर हो, दुरुपयोग भएर हो।
Whatsapp
भागबन्डामा देश
विचार
Clock २३ फागुन २०७३ | १९ मिनेट पाठ
भागबन्डामा देश
विकास आयोजनाहरूको प्रगति समीक्षा गर्नका लागि गत साता आयोजित त्रिपक्षीय लगानी समीक्षा बैठकमा नेपालको प्रमुख दातृनिकाय एसियाली विकास बैंकले मुखै फोरेर भन्यो– ‘विकास परियोजनाहरूमा राजनीतिक हस्तक्षेप र खा...
Whatsapp
माओवादी विद्रोहको औचित्य
विचार
Clock ०९ फागुन २०७३ | १९ मिनेट पाठ
माओवादी विद्रोहको औचित्य
जातीयता, क्षेत्रीयता, साम्प्रदायिकता र तिनमा आधारित संघीयताको जुन विषवृक्षको बीउ माओवादीले युद्धको आधाआधी बखत रोपे, त्यसले कस्तो फल दिन्छ भन्ने कुरा यतिखेर विप्लबले बुझेछन्। तर बाबुराम अझै बुझ्न चाहिर...
Whatsapp
अविकासमा अनुत्पादक संस्कृति
विचार
Clock २४ माघ २०७३ | १७ मिनेट पाठ
अविकासमा अनुत्पादक संस्कृति
नेकपा एमालेले भर्खरै एउटा कार्यक्रम स्वागतयोग्य ढंगमा सम्पन्न गरेको छ । ‘डायस’मा आमन्त्रित थुप्रैलाई फूलमाला लगाइदिने, खादा पहि¥याउने, ‘फ्लोर’मा भन्दा बढी मानिस डायसमा खाँदाखाँद हुने गरेर आसनग्रहण गर्...
Whatsapp
लोकमान प्रकरण :  पाठ र प्रश्न
विचार
Clock १० माघ २०७३ | २० मिनेट पाठ
लोकमान प्रकरण :  पाठ र प्रश्न
भनिन्छ, माओवादी शिविरका लडाकुका लागि राज्यले दिएको रकममा आफ्नो दलले गरेको अर्बौंको संस्थागत भ्रष्टाचारको उजुरीमा सफाइ दिने सर्तमा माओवादी नेतृत्वसँग गोप्य सम्झौता गरेपछि नै अख्तियार प्रमुखमा उनको सिफा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस