पहिचान ‘एक्टिभिज्म’ का लागि विदेशी शक्ति, संस्था र पैसाको सडकदेखि संसदसम्म खुलेआम प्रयोग हुन्छ । पहिचान ‘एक्टिभिज्म’लाई सत्तामा पुग्ने भ¥याङका रूपमा हिजो माओवादीले प्रयोग गरे भने आज मधेसकेन्द्रित र जा...
पार्टीका मानिसहरू आपसमा मिली मेडिकल कलेज चलाउन पाइँदैन भनेर कसैले भनेको छैन। उद्योगी, व्यवसायी, पेसाकर्मी, अभियन्ता, विज्ञहरूले गर्ने विभिन्न किसिमका उद्योगधन्दा, बन्दव्यापार वा गैसस सञ्चालन एउटा राजन...
संसदीय सुनुवाइको व्यवस्थालाई यान्त्रिक र कर्मकाण्डी नबनाउन समितिलाई तीन–चारवटा दलको सिन्डिकेटको लाचार छायाँबाट त जोगाउनुपर्छ नै, प्रक्रिया र प्रवृत्तिमा पनि सुधार गर्नैपर्छ।
सार्वजनिक यातायात प्रणालीलाई प्रतिस्पर्धी, सुविस्तायुक्त र पर्याप्त बनाउन नसकुन्जेल सर्वसाधारणमाझ सर्वाधिक लोकप्रिय र सस्तो निजी सवारी साधन मोसामा प्रतिबन्धै लगाउन त न सम्भव छ न मनासिव नै।
स्थानीय तहमा बृहत् राष्ट्रिय दृष्टिकोण र जिम्मेवारीबोधको कमीको के कुरा, हाम्रा केन्द्रीय तहकै राजनीतिक नेतृत्व पनि आआफ्नो साँघुरो स्वार्थ र 'कन्स्टिच्युएन्सी' का बन्दी छन्।
राजनीतिक स्कुलिङ र योजनाबद्ध व्यवस्थापनको उहिल्यैदेखि खडेरी परेकोे कांग्रेसका कार्यकर्ताको दक्षता, सूचना, ज्ञान, सक्रियता र उत्पादकत्वको स्तर पनि एमाले कार्यकर्ताको जति छैन।