एकदलीय कम्युनिस्ट पद्धति भएका मुलुकहरूमा एउटामात्र कम्युनिस्ट पार्टी भएजस्तै बहुदलीय प्रजातन्त्र भएका मुलुकहरूमा कम्युनिस्टपार्टी पनि बहु हुनु प्रजातन्त्रको नियमै हो।नेपालमा पनि फुटी फुटी बनेका धेरै क...
आखिर सबा अर्ब उनीहरू प्रत्येकले किन ग्यारेन्टी बसिदिनुप¥यो, भारतका आधिकारिक व्यक्ति÷पदाधिकारी र अन्तर्राष्ट्रिय जगतले नेपाल स्वतन्त्र राष्ट्र हो, सगरमाथा नेपालमै छ, बुद्ध लुम्बिनी (नेपाल)मै जन्मेका थि...
पत्रकार अमीत ढकालको ‘रेल त हैन, बिजुली हजुर’ शीर्षक केही साताअघिको चर्चित लेखको मुख्य सन्देश जलविद्युत् सम्पदाको धनी देश नेपालले विद्युत् उत्पादनमै मुख्य जोड गर्नुपर्छ भन्ने थियो । सर्वप्रथम जलविद्युत...
एकनएक दिन माओवादी र एमालेको झगडा पर्छ र गठबन्धन टुट्छ, त्यसबखतका लागि आन्तरिक एवं बाह्य ‘फ्याक्टर’ अनुकूल पारिराखे फेरि केही महिना प्रधानमन्त्री खान पाइन्छ भन्ने आसले नै संसद्मा प्रतिपक्षी नेताको हैसि...
चीनसँगको हाम्रो सम्बन्ध समस्यारहित हुनुको कारण त्यतिमात्र होइन, प्रमुख कारण के हो भने चीन भारतले जस्तो नेपालको आन्तरिक मामलामा दखल दिँदैन।ऊ ‘स्टेट टु स्टेट’ सम्बन्धमात्र राख्छ, नेपालको कुनै पनि ‘गैररा...
न्यायपरिषद्को सचिवको पत्रानुसार अघिल्लो दिन नाटकीय ढंगले ‘उमेर हदले गर्दा गत साउन २१ गते नै पदमुक्त भइसकेका’ प्रधानन्यायाधीश गोपाल पराजुलीले आफैँ गत चैत १ गते पदबाट राजीनामा गरेका अनौठो घटना र सोसँग ज...
उपप्रधानमन्त्रीको पद, मन्त्रीहरूको संख्या र मन्त्रालयका कुरालाई लिएर वार्तामा यादवले गरिरहेको ‘बार्गेनिङ’ ‘अति’ नै भएपछि उनलाई ‘साइज’मा ल्याउनका लागि पनि ‘कुरा नमिल्ने’ राजपालाई समेत सरकारमा ल्याउने न...
एमालेका अरू नेतामा नभएको अन्य दलसँग मिलेर काम गर्न सक्ने व्यवहार कुशलता ओलीमा छ । भारतले गरेको नाकाबन्दीको दौरमा प्रधानमन्त्रीका हैसियतले लिएका कतिपय अडानले उनको राष्ट्रवादी र लोकप्रिय नेताको छवि पनि...
सत्ताबाट बिस्थापित हुनुपर्ने पीडाले छटपटाइरहेका पार्टी सभापति शेरबहादुर देउवा र उनका विश्वासपात्रहरूलाई त्यो अपजसले पार्टी नेतृत्वबाट पनि विस्थापित हुनुपर्ला कि भन्ने सुर्ता थपिएको छ।