मूलतः राष्ट्रपति र केही हदसम्म प्रधानमन्त्रीसमेतले राज्यका विभिन्न निकायका पदाधिकारीदेखि सर्वसाधारणसम्मलाई दसैँमा टीका लगाइदिएको विषय र टीका लगाउँदाका प्रबन्ध र तौरतरिकामा खट्किएकाविषयका बहसलेयसपालिको...
स्थानीय प्रहरीका केही मानिसले संगठितरूपमै, खासगरी ‘घुमुवा प्रहरी’ भनिने प्रहरी प्रयोग गरेर, राजीखुसीमै यौन सम्बन्ध राखिरहेका जोडी भए पनि उनीहरूलाई होटलबाट पक्रंँदैअनेक ब्ल्याकमेल गरेर रकम असुल्ने गरेक...
‘एक, नेपाललाई धर्म निरपेक्ष होइन, हिन्दु राष्ट्रघोषणा गर्नूस्र दुई,काठमाडौँलाई तराईसँग जोड्ने द्रुतमार्ग निर्माणको ठेक्का भारतीय कम्पनीलाई दिनूस् भन्ने भारतको दुईवटा दबाब मानेको भए नाकाबन्दी हुन्थेन।’...
स्थान र समय–‘७२ को विस्मय’ शीर्षक ‘मधेस बुझाउने’ (नागरिक– भदौ २४) पुस्तकको विमोचन समारोह, भदौ २३ । र विषय–नेपालको संविधान निर्माणमा महत्वपूर्ण भूमिकामा रहेका केही वक्ताका भनाइ, जसबाट उनीहरूआज पनि २०७२...
देशमा एकपछि अर्को बलात्कारका घटना भइरहेका छन्। यस्ता घटना वृद्धि हुँदै गइरहेको बुझ्न कुनै ‘डाटा एनलाइसिस’ गरिरहनुपर्दैन। भर्खरका, कलिला किशोरीको बलात्कारपछि हत्यासमेत हुन थालेको छ।
नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का नेता घनश्याम भुसालको अन्तर्वार्ता (‘शिक्षा स्वास्थ्यमा लगानी गर्ने कम्युनिस्ट हुन सक्दैन’– नागरिक, असार ३१) ले निकै चर्चा बटुल्यो ।
‘हामी शान्तिपूर्ण आन्दोलनमा हुँदा जो गोलीका आँखा हुँदैन भन्दै प्रहार गर्नुहुन्थ्यो, जसले तीनवर्षमा शान्तिपूर्ण प्रदर्शनमा १२२ नागरिकको ज्यान लिनुभयो, उहाँहरू अहिले अधिनायकवाद बेचिरहनुभएको छ ।
नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको गत साता हेटौँडामा सम्पन्न राष्ट्रिय भेलामा पार्टी सभापति शेरबहादुर देउवाले गत तीनै तहका चुनावमा पार्टीले बेहोरेको ठूलो पराजयका निमित्त अप्रत्यक्षरूपमै र पहिलोपल्टै...
पार्टीमा लगानीका हिसाबले पार्टी प्रमुखको प्रतिफल अरु कतिपय समकक्षीभन्दा ढिला प्राप्त भए तापनि प्रधानमन्त्री केपी शर्मा ओलीको केही वर्षयताका राजनीतिक वासलात मजबुत छन्। गत वर्षको नाफा–नोक्सान हिसाब विश्...