अन्ततः साठीको दशकमा इन्दिरा गान्धीबाट प्रतिपादित डक्ट्रिन नरेन्द्र मोदीकालमा आएर कार्यान्वयन हुने स्थिति छ। यसका प्राप्तिका लागि मधेसी मोर्चामार्फत् उपयोग गरिएका आतंक देशभरका जनताले भोगे। अर्थतन्त्र त...
नेपाली कांगे्रसको दाबी छ– जहानियाँ पारिवारिक शासनबाट नेपाली प्रजाका हातमा शासन ल्याउने हामी हौँ। त्यसलाई प्रजातन्त्रको नाम दिन रूचाउँछ ऊ। २०४६ सालको परिवर्तन ल्याउनेमा पनि उसकै दाबी छ। नेपाली जनतालाई...
'भारतको विकल्प भारतै हो, चीन होइन, अमेरिका होइन र युएन पनि होइन!' तीतो लाग्दैमा या स्वीकार्न नचाहँदैमा सत्य बदलिन्न। सत्य यही हो कि नेपालका लागि भारतमात्र एक विकल्प हो।फरक यतिमात्र कि, 'खराब भारत'को व...
इन्धन पाउन छाडेपछि अचानक सहरवासीले भन्नथालेका छन् – भारतले हस्तक्षेप गर्योा! इन्धन पाउन्जेल, सडकमा गाडी गुडुन्जेल भारतले हस्तक्षेप गरेको थिएन। संविधानका विषयमा नेताहरुको दिल्ली दर्शन, दिल्लीवालाको नेप...
नेपालको अस्तित्वमै तराईको राजनीतिक, सांस्कृतिक तथा सामाजिक आदि विषयका पनि आफ्नै घनिभूत तथा अविभाज्य महŒव छ। नेपालको भौगोलिक तथा आर्थिक दृष्टिबाट भने तराई नेपालको सास हो।यही सासलाई नेपाल शरीरबाट काटेर...
उबेला गिरिजाबाबु राष्ट्रपति हुने र सेनालाई माओवादी सरकारविरुद्ध आफ्नो बिजुली गारद बनाउने लक्ष्यसाथ बनाइएको अन्तरिम संविधानका कारण उत्पन्न कुख्यात कटवाल काण्डले देशको मार्ग नै परिवर्तन गरी माओवादीको सर...
आफूहरूले पक्रेर सशस्त्र प्रहरी ऐन दफा (२४) अनुसार प्रहरीलाई सबुतसहित बुझाएका अपराधीका मुद्दा कमजोर बनाउने र अपराधीलाई सघाउने (घुस्याहा) संस्थाको आरोप नेपाल प्रहरीमाथि लगाउँदै सामाजिक सञ्जाललाई अहिले स...