वेश्याप्रति निरपेक्ष घृणा र पण्डितप्रति निरपेक्ष प्रशंसा विवेकहीन मानिसहरूको प्रवृत्ति हो। परम्परा, गौरव र मृत राष्ट्रियताको थोत्रो चस्मा नफुकाली हेर्दा देखिने दृश्य यस्तै हो। यथार्थमा न वेश्या सर्वथा...
मतादेशले आन्दोलनको जनादेशलाई खारेज गर्न सक्छ कि सक्दैन? यही विवादले संविधान निर्माण खलबलिएको छ। सत्तासीन नेपाली कांग्रेस र नेकपा (एमाले) जनादेश खारेज गर्न चाहन्छन्। प्रतिपक्षी दल त्यसलाई खारेज गर्न नद...
समतामूलक समाज निर्माणका लागि पहिचान त लामो यात्राको एक पाइलामात्र हो।तथापि यसले वर्गीय उत्पीडन अन्त्यको यात्रालाई पनि सहज बनाउँछ।बिर्सन खोज्दाखोज्दै जातिवादी समाजमा बितेको मेरो बाल्यकाल चोर बिरालोझैँ...
शिल्पी थियटरमा हालै प्रदर्शित नाटक ‘हारजित' मा दर्शकको विनम्र उपेक्षा देख्दा एकपल्ट फेरि लाग्यो, सुन्दर कलाकृतिप्रति मानिसको रुचि त्यति हुँदैन जति उत्ताउलो सामग्रीप्रति हुन्छ। अनेक गतिविधिमा यस्तो उप...
क्यालेन्डरको सुई घुम्दै फेरि सन्त भ्यालेन्टाइन सप्ताहमा ठोकिन आइपुगेको छ र सहरमा प्रेम दिवसको उधुम रिहर्सल चल्दैछ। डेढ, दुई दशकअघिसम्म नेपालमा यो अखबारका पानाहरूमा शब्द र इतिहासका प्रसंगहरूको सिला छाप...
'अतिले खति गर्छ' भन्ने कथन पुरानै हो। पञ्चायतको अतिले २०४६ सालको आन्दोलन निम्त्यायो र पञ्चायतलाई बिदा गर्योख। राजा ज्ञानेन्द्रको अतिले दोस्रो जनआन्दोलन निम्त्यायो र राजालाई नै बिदा गर्यो्। जनजाति, दलि...
बहुचर्चित हिन्दी फिल्म ‘पीके' मा बारम्बार उल्लेख भएको एउटा विम्ब हो, रङ नम्बर। सचेत जनता धर्मको नाममा भएका ठगी र जालसाजीलाई ‘रङ नम्बर' भन्छन्। त्यस्ता क्रियाकलापको दृश्य खिची एउटा टेलिभिजन च्यानलमा पठ...
नेपाल प्रज्ञा प्रतिष्ठानको नेपाली बृहत् शब्दकोशअनुसार नस्लवादको अर्थ हो वंश, सन्तति वा जाति। यही वंश, सन्तति वा जातिमा केन्द्रित हुने, यसैलाई श्रेष्ठताको पर्याय ठान्ने प्रवृत्ति हो नस्लवाद। जातिवाद र...
पोखराका सचेत पाठकहरूको मञ्च रेन्डम रिडर्स सोसाइटीले मलाई गएको मंसिर अन्तिम साता कुनै प्रिय विदेशी किताबमाथि बोल्न निम्त्याउँदा मेरा सूचीमा अनेक किताब थिए। म्याक्सिम गोर्कीको आमा, टल्सटायको अन्ना कारेन...