न्यायाधीश अविवेकी भए न्याय अपाहिज हुन्छ, राज्य अन्धो भए जनअधिकारको डँडालो भाँचिन्छ। कैलालीकी किशोरी पूजा बोहराका बलात्कारी ‘निर्दोष' भएर छुटे। बलात्कारी निर्दोष भएपछि दोषी बलात्कृत नै हुनुपर्ने भयो।पू...
म बोल्छु, कराउँछु, गाली गर्छु, उफ्रिन्छुसरकार तेरो भाषा बुझ्दै बुझिनँ भन्छ-स्वप्निल स्मृतिसरकार र संस्थापनले बुझ्ने कि खस गोर्खाली भाषा कि त बन्दुकको भाषा। यीबाहेक अरु र अरुका भाषा बुझ्न उनीहरू आवश्यक...
यो जितः न जिगुः देश योतर, जि मखं जिगु देश ग्वः?(मन पर्छ मलाई पनि मेरो देशतर, मैले देखिनँ, मेरो देश खोइ?)–दुर्गालाल श्रेष्ठआफ्नो उपस्थिति नभएको कुनै पनि कुरामा मान्छेले स्वामित्वबोध गर्न सक्दैन। मलाई प...
भारतीय टिभी च्यानल स्टार प्लसमा 'महाभारत' शृंखला हालै सकिएको छ। बीआर चोप्राको बहुचर्चित 'महाभारत' शृंखलाको भव्यतासँग स्टार प्लस शृंखलालाई दाँज्न सकिन्न। तर, त्यसविपरीत यसले युधिष्ठिरलाई भन्दा कर्णलाई...
संविधानका विवादित विषयमा नेपाली कांग्रेस र नेकपा (एमाले) को साझा प्रस्ताव रणनीतिकमात्र होइन भने उनीहरूले बाह्रबुँदे समझदारी, अप्रिल आन्दोलन र संविधान सभाको चुनाव नै बेकार थिए भन्ने सन्देश दिन खोजेको ब...
ठाँटिएका परी, देउता स्वर्गका छन् सुरा हामी नांगा, हामी भोका, हिउँदका छुरा हामी नाली, हामी गन्दा, हामीहरू कीरा सुनको मन्दिर, ढुंगो ईश्वर, धर्म गाँजा सन्की अचाक्ली नै भयो हाम्लाई, हाम्रा हक छन् कि सडेक...
कार्ल मार्क्सले धर्मलाई अफिम भनेका छन्। अफिम लागू पदार्थ हो। मार्क्सको निहितार्थ यही थियो कि धर्मले भ्रममा बाँच्ने लत लगाउँछ। तर जुन कर्मकाण्डलाई हामी धर्म भन्छौँ, सुरुवातमा ती त्यस्ता कर्मकाण्ड थिएनन...
सैसैला खेल्दाखेल्दै नारानपातीको रूखबाट फुत्रुक्क ओर्लेर मैले बाको तर्जनी औंला समाउँदै आमाबारे सोधेको थिएँ। बा उदास! उदासी त हाम्रै परिवारको एउटा सदस्य नै थियो। हामीबाहेक कसैले त्यसलाई देख्न सक्दैनथ्यो...
जंगबहादुर राणा मैथुनका पनि असली पारखी थिए। यिनलाई कलियुगका कृष्ण भनिदिए फरक पर्दैनथ्यो। प्रमोदशमशेर राणाको किताब 'राणा शासनको वृत्तान्त' अनुसार प्रधानमन्त्री भइसकेपछि पनि उनी नानी, धाई, सधवा, विधवा जो...