अलग शैली‘क्वीन', ‘हाइ वे' र ‘रान्झना' जस्ता नयाँ हिन्दी चलचित्र चलिआएका भन्दा अलग धारमा बनेर पनि सफल छन्।भारतका मध्यमवर्गीय सामान्य परिवारबाट आएका भिन्नाभिन्नै तीन निर्देशकले बनाएका यी सिनेमा कथा, प्र...
अघिल्लो शुक्रबार राति सिन्धुपाल्चोक, माङ्खाका दुर्गालाल श्रेष्ठले सपनामै नचिताएको विपत्ति बेहोर्नुपर्योब। उनको परिवारका दस जना पहिरोमा परे जो अझै बेपत्ता छन्। यस्तो विपत्ति माङ्खा, राम्चे, टेकनपुरका क...
बिक्री योग्यता गुमाउनासाथ अन्य बिक्रीयोग्य सामग्रीलाई काँध चढाएर बजार आफ्नै गतिमा अघि बढ्छ। बजारशास्त्रले भन्ने एउटा मुख्य कुरा हो, 'सबैभन्दा बढी बिक्रीयोग्य होऊ र नाफा कमाऊ।' राजनीतिको बजारशास्त्रले...
पाण्डव–कौरवबीचको महाभारत युद्ध श्रीकृष्णले आकाशवाणी शैलीमा चिच्याएर भनेजस्तो धर्म स्थापना वा न्यायका लागि भएको थिएन। द्रौपदीको चीरहरणको प्रतिक्रियामा पनि भएको थिएन। त्यसको एउटै लक्ष्य हस्तिनापुरको बिल...
नेकपा (एमाले) मा अब विचारको बहस महत्वपूर्ण रहेन। नत्र वृद्ध भत्ता थाप्ने उमेरका रुग्न दुई नेताका नेतृत्व होडबाजीको छायाँमा विचारको बहस हराउने थिएन। अचम्मै लाग्नेगरी महाधिवेशनअघि नै एमाले केन्द्रीय कमि...
दलन विरोधी अभियानलाई ऊर्जा दिन विगत दुई हप्ता महत्वपूर्ण थिए। २०६८ जेठ १० मा तत्कालीन व्यवस्थापिका–संसद्ले जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) विधेयक पारित गरेको थियो। राष्ट्रपति रामवरण यादवबाट जेठ...
नेपाल अध्ययन केन्द्रले केहीअघि नगरकोटमा एउटा बहस चलायो– नेपाली लेखनमा समय चेतना। शीर्षक जस्तो भए पनि बहस साहित्यमा रूपान्तरणको मुद्दामाथि केन्द्रित हुन पुग्यो। कवि श्यामलको अवधारणापत्रबाट उठान भएको बह...
के राजकुमार सिद्धार्थले सुत्केरी पत्नी र नवजात छोरालाई अलपत्र पारी मध्यरातमा घर छाडेका थिए ? हरेकजसो बुद्ध साहित्यमा त यही लेखिएको छ । उनले बालक, रोगी, वृद्ध र मृतक देखेपछि वैरागी भएर कसैलाई पत्तो नदि...