सर्वनाम थियटरमा चलिरहेको नाटक ‘शकुनी पासाहरू' मा महाभारतका पात्रहरूलाई नेपालको वर्तमान राजनीतिसँग जोडिएको छ। अशेष मल्लको लेखन, परिकल्पना र निर्देशन रहेको यो प्रयोगपरक नाटकले महाभारत युद्धलाई शकुनीको प...
सत्य बहुरूपी हुन्छ। अर्थात् सत्य सापेक्ष हुन्छ। मण्डला थियटरमा जारी गुरुकुलको नाटक 'रशोमन' ले यही शाश्वत सन्देश प्रवाह गर्छ। जापानका प्रसिद्ध साहित्यकार रियुनोसुके अकुतागावाको लामो कथामा आधारित यस नाट...
राजधानीमा जारी शिल्पी थियटरको नाटक ‘कोमा : अ पलिटिकल सेक्स' मा सामयिक राजनीतिक विसंगतिको एउटा विम्ब छ। पहिलो संविधान सभा विघटन भएको भोलिपल्ट २०६९ जेठ १५ गते नाटकको प्रमुख पात्र कोमामा पुग्छ।अनौठा कथाक...
वर्गीय र जातीय ठालूपनको अहंकारले हाम्रो सामाजिक जीवन आजीत छ। अतः यो पुनर्गठनको संघारमा छ। पहिलेको वर्ग नस्लीय अभिमानमा परिणत भयो। विस्तारै त्यसले जातिभेदको रूप लियो। प्राचीन इतिहासमा दुई वर्ग थिए। एउट...
पहिलो संविधान सभाबाट सम्पन्न कामको स्वामित्व लिन प्रमुख दल राजी छन्। त्यसकै आधारमा एक वर्षभित्र नयाँ संविधान जारी गर्ने प्रतिबद्धता व्यक्त हुन सकेको हो।राप्रपा नेपाल र राष्ट्रिय जनमोर्चा आफ्नो अस्तित्...
नेपाली सिनेमाका 'महानायक' राजेश हमाल र नेपालका लोकतान्त्रिक पार्टीबीच दाँजिनलायक कुरा छन्। दुवैको अस्तित्वमा अर्ध सत्यको भूमिका छ।झन्डै साढे दुई दशकदेखि नेपाली सिनेमा राजेशको कब्जामा छ। एकताकका नामी ह...
प्रत्यक्ष निर्वाचनमा हार्नेको सूचीमा एनेकपा (माओवादी) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ 'प्रकाश' पनि थिए। अप्रत्याशित हारले एमाओवादी हतास हुँदा त्यस पार्टीका तर्फबाट सबैभन्दा संयमित र होसपूर्ण अभिव्यक्त...
एनेकपा (माओवादी) ले नेपाली कांग्रेस र नेकपा (एमाले) सँग संविधानका केही मामलामा बार्गेनिङ गरिरहेको सजिलै बुझ्न सकिन्छ। चुनावमा धाँधलीको छानबिन आयोग गठनको माग उसको एउटा रणनीति हो। उच्चस्तरीय राजनीतिक सं...