प्रचार गरिएजस्तो पहिचानयुक्त संघीयताको माग जातीय राज्यको माग कदापि थिएन। बरु यो कायम रहेको खस जातीय राज्यको अन्त्य र सबै जाति, भाषा, संस्कृति अनि समुदायको सहअस्तित्वमा आधारित समतामूलक राज्यको माग थियो...
मेरा कुरा माने तपाईँ मेरो कुकुरमेरा विरोधीका कुरा माने तपाईँ उसकै कुकुरकसैका कुरा नमान्नुुस्थाहा पाउनुस्, अनि तपाईँ मान्छे थाहा डल्लो होइन, खरिद–बिक्री हुँदैनसरसापट गर्न मिल्दैनत्यो आआफैँले पाउनुपर्छस...
देश संविधान सभाको चुनावले तातिँदा जुम्ला जाडोले कठ्यांग्रिएको छ। प्रकृतिको स्वभाव पनि अचम्मकै छ। तिला कर्णालीको चिसो सोहोरिएर जुम्ला सदरमुकाम खलंगामा साँझ–बिहान मुटु छेड्ने स्याँठ चल्छ। दिउसो त्यहीँ त...
यस पालिको दसैँ चुनावमय भयो। हरेकजसो शुभकामना र जलपान कार्यक्रममा चुनावकै आकलन भयो। नेता र उमेदवार जनताको घरदैलो पुगे। तिनले आफू र आफ्नो पार्टीलाई जिताए नयाँ संविधानमार्फत् 'रामराज्य' ल्याइदिने आश्वासन...
राम जान्या अयोध्या, लडाकु जान्या वैद्य। भानुभक्त आचार्यको भाकामा लेख्ने हो भने अहिलेका विद्रोही कविता अब यस्तै हुनेछन्। नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चालाई छाडेर संविधान सभा चुनाव गराउने प्रक्रि...
नेपाली कांग्रेसले सबैभन्दा बढी जपिरहेको नाम हो– बीपी। अनि सबैभन्दा उपेक्षा गरेको सिद्धान्त उनकै प्रजातान्त्रिक समाजवाद। बीपी कोइराला जन्म शताब्दीका अवसरमा वर्षभरि उनको स्मरणमा विभिन्न कार्यक्रम हुँदैछ...
असन्तुष्ट ३३ दलका १८ बुँदे मागमध्ये बुँदा नं ५ देखि १२ सम्मका मागले संविधान बन्ने ग्यारेन्टीको आधार खोजेका थिए। त्यो अत्यन्त सकारात्मक कुरा थियो। यो बेग्लै कुरा हो, तिनका अन्तर्वस्तुबारे बहस गर्न सकिन...
अन्धविश्वास बलियो भएको समाजमा अधिकांश व्यक्ति विवेकका अन्धा हुन्छन्। तिनले छोराछोरीलाई पनि अन्धा बनाउँछन्। बाबुआमाबाट बचेका बालबालिकालाई छिमेक र समाजले अन्धा बनाउँछन्। तिनीहरूबाट पनि बचेकालाई शिक्षकले...
असन्तुष्ट दलहरू संविधान सभा चुनावका लागि सहमत हुनु सकारात्मक संकेत हो। तिनले खोजेेको आत्मसम्मानको पुनर्बहालीमात्र हो तर त्यसका बाटा र तरिका सही छैनन्। नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चा र उपेन्द्र...