संघर्ष सबैभन्दा महत्त्वपूर्ण कुरा मान्ने हो भने पूर्वकमलरी शान्ता चौधरी नेपाली महिलाकी रोलमोडल हुन्। आमाको औँलामा पिङ खेल्ने उमेरमै कमलरी बनेकी शान्ताको संघर्षको कथा सहरिया महिलाका लागि अकल्पनीय छ। तर...
बन्दै गरेको गोरखा स्मारकको ढिस्कोमा उभिएर उनले भने, 'यहीँ उभिएर संसारले सुन्ने गरी हामी हाम्रा पितापुर्खाको रगत, आँसु, पसिना र हाडमासुको हिसाब माग्नेछौँ। अनि सोध्नेछौँ, 'मारिएका हाम्रा पितापुर्खाको हि...
ओखलढुंगाकी सावित्री श्रेष्ठ निरन्तर न्यायको लडाइँमा छिन्। उनका भाइ उज्जनकुमार श्रेष्ठ हत्याका दोषीमाथि कारबाही नहुनु देशमा न्याय हराएको ज्वलन्त उदाहरण हो। श्रेष्ठ परिवारका अनुसार भाइको हत्याविरुद्ध जा...
संविधान नबन्ने आशंकाको धूमिल बादलमा पनि देखिने चाँदीको एउटा घेरा चार दलबीच बनेको सहमतिको आठ नम्बर बुँदा हो। तथापि, त्यसलाई सबै दलले भुसुक्कै बिर्सेजस्तो छ। कतिसम्म भने प्रस्तावक एनेकपा (माओवादी) स्वयं...
दुःखको मिमांसा गर्दै महात्मा बुद्धले भनेका छन्- मान्छे दुःखी छ, दुःखको कारण छ, दुःख निवारण गर्न सकिन्छ र उपाय पनि छ। सदाबहार सत्तासीन नेपाली कांग्रेसको दुःख सत्ताबाट विमुख हुनु हो। एक, उसको यो ठम्याइ...
बुद्ध बन्नुअघि नै रोहिणी नदी विवादका क्रममा सिद्धार्थ गौतमले भनेका थिए, 'जहाँ अन्याय हुन्छ, त्यहाँ शान्तिको खोजी निरर्थक हुन्छ।' हाम्रा अधिकांश 'बुद्धिजीवी' हरू सिद्धार्थले जिन्दगीका दुःखहरूबाट विरक्त...
अतिमा गएपछि न्याय पनि निरर्थक हुन्छ -अल्बेयर कामु
सन् १९०५, फेबु्अरीमा भएको बमकाण्डबारे कामुले एउटा नाटक लेखेका छन्, 'न्यायप्रेमी'। रुसी समाजवादी क्रान्तिकारी पार्टीका सशस्त्र समूहले बम प्रहार गरी तत्...
कुनै बेलाको प्रगतिशील राजनीतिको एउटा प्रतीक नेकपा (एमाले) लाई शायद अब कहीँ पुग्नु छैन। केही गर्नु छैन। तैपनि ऊ नेपाली कांग्रेसले चलाएको मोटरसाइकलको पछाडिपट्टि छ। कांग्रेसले जतासुकै पुर्या।ओस्, उसलाई म...
निम्न–पुँजीवादी मनोविज्ञानले राज गरेको मुलुकमा नकारात्मकताको बजार सबैभन्दा माथि हुन्छ। यस्तो मनोविज्ञानले केबल प्रतिशोध, प्रतिक्रिया र तदर्थ राजनीति गर्छ। नेता र दलहरू निषेधको राजनीति गर्छन् र एक–अर्क...