नेपाल वंशजहरुको ‘नेपाल’ रहेका सम्बन्धमा योगी नरहरीनाथले लेखेका छ्न, ‘दैलेख जिल्लामा नेपा गाउं बिर्ताको रुपमा शाके ११९२ अर्थात् सम्बत् १३२७ सालमा खस राजा अक्षयमल्लद्वारा जयविद्याधर पण्डितले पाएका र सो...
वैशाख पूर्णिमाका दिन लुम्बिनीमा गौतम बुद्धको जन्म भएको थियो। उनले वैशाख पूर्णिमाकै दिन ज्ञान र महानिर्वाणसमेत प्राप्त गरेका थिए। यस्तो संयोग बिरलै हुन्छ। आज बुद्धको सन्देश विश्वभर फैलिएको र मानिएको छ।...