अझै पनि सबै स्थानीय तहमा बैंकका शाखा पुग्न नसकेपछि अब कहिले पुग्ला र ? भनी प्रश्न गर्नेहरू बढ्न थालेको कतिपयले गुनासो गरेका छन्। दुर्गम वस्तीमा अहिले विस्तार गरिएका शाखा नै पर्याप्त नभएको गुनासो रहँदै...
पाँच वर्षदेखि रोकिएको इजरायल रोजगारी पुनः खुल्ने भएको छ। श्रमिक पठाउने प्रक्रियामा केही संशोधन गरेपछि पहिलो चरणमा पाँच सय केयरभिगर पठाउने प्रोटोकलमा बिहीबार हस्ताक्षर भएको छ।
कुवेत पठाउने भन्दै चार महिलालाई भारतको नयाँ दिल्लीको होटलमा १५ दिन राखेर शारीरिक, आर्थिक र मानसिक शोषण गरेको आरोप लागेका मोरङ, कटहरी–९ का राजेशकुमार चौधरी पक्राउ परेको एक महिनाभन्दा बढी भइसक्यो।