काठमाडौं- नेपाल वायुसेवा निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसँग खरिद गरेका दुईमध्ये पहिलो जहाज आगामी माघ २३ मा निगमलाई हस्तान्तरण हुने भएको छ। अहिले यो जहाजको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ...
काठमाडौं-नयाँ जहाज भए पनि उड्नेभन्दा धेरै बिग्रिएर थन्किन थालेपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनबाट ल्याउन बाँकी चार जहाज ‘नल्याउने' सम्भावना बढेर गएको छ। चिनियाँ जहाजमा प्राविधिक समस्य...
काठमाडौं- सरकारी कम्पनी नेपाल वायुसेवा निगममा जति धेरै जहाज थपिँदैछन्, त्यति नै धेरै पाइलट अभाव हुँदैछ। यसको टड्कारो असर निगमको अन्तर्राष्ट्रिय उडानमा देखिन थालेको छ। निगमले युरोपेली जहाज निर्माता कम्...
काठमाडौं- सरकारले बढीभन्दा बढी पर्वतारोही आकर्षित गर्न विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण अनुमति शुल्क (रोयल्टी) आधाभन्दा बढीले घटाएको छ। त्यसैगरी सगरमाथाबाहेक आरोहण खुला गरिएका बाँकी सबै हिमालको पनि...
काठमाडौं- भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले मुम्बईबाट सोमबार काठमाडौं आएको जहाजमा आगलागी नै नभएको जनाएको छ। जहाजमा चरा ठोक्किए पनि आगलागी नभएको जेटको नेपालस्थित अधिकारीले जानकारी दिएका हुन्।
‘हाम्रो...
काठमाडौं- भारतको मुम्बईबाट काठमाडौं आउँदै गरेको जेट एयरवेयजको जहाजमा चरा ठोक्किएको छ। बिहान ११:२० मा अवरतण गर्नुपर्ने जेटको उक्त जहाजमा अवतरणको क्रममा चरा ठोक्किएको विमानस्थलका एक अधिकारीले जानकारी दि...
काठमाडौं- 'व्यवस्थापन चुस्त र दक्ष नभएपछि जतिवटा जहाज किने पनि के गर्नु, कुनै अर्थ छैन'– यो सामान्यदेखि नीति–निर्मातासम्मले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमप्रति राख्ने धारणा हो।वायुसेवा निगममा...
काठमाडौं- निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडा घटाएका छन्। गत शुक्रबार गरिएको निर्णय मंगलबारबाट लागू भएको हो। नयाँ भाडा दरअनुसार यात्रुले न्यूनतम १ सय २५ देखि अधिकतम ३ सय ८७ रुपैयाँसम...
काठमाडौं-मुलुकको उड्डयन क्षेत्र युरोपेली आयोगको कालोसूचीबाट नहटेपछि यसबारे थप गहन अध्ययन गर्न आएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को एक टोलीले काम सुरु गरेको छ। टोली सोमबारै नेपाल आएको हो...