आरम्भ नेपालको आयोजनामा भक्तपुरमा भइरहेको तीन दिने पुस्तक प्रदर्शनीको दोस्रो दिन मंगलबार पुण्यराम कवांको नेपाल भाषाको कविता संग्रह ह्युपाया नीतिं (परिवर्तनका निम्ति) नामक पुस्तक विमोचन गरिएको छ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रुद्रादेवी शर्माले प्रत्येक वर्ष नयाँं वर्षको आगमनसँंगै भक्तपुरमा हुने विस्का जात्राका लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था छुटै ढंगले गर्ने योजना रहेको बताएक...
गत सोमबार केपी शर्मा ओलीबाट खादा पहिरिएर एमाले प्रवेश गरेका धादिङको वेनिघाट रोराङ गाउँपालिकाका पित्तबहादुर डल्लकोटी (हरि) पुनः मुल पार्टीमै फर्किएका छन्।
सामुदायिक वन उपभोक्ता समूहमा शुसासन र प्रभावकारी अनुगमनका लागि सरोकारवालाको भूमिमा बिषयक कार्यशाला मंगलबार ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा सम्पन्न भएको छ।
दुर्घटनामा परी रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–५ का ५६ वर्षीय शेरबहादुर रायको मृत्यु भएको इलाका प्रहरी कार्यलय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जनाए।
तालिमको लागि काठमााडौंबाट विश्व कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन त्यहाँं पुगेकी छिन्। त्यहाँं पुगेर आफूले तालिम दिन थालेको उनले जनाइन्। कल्पनाको साथमा प्रशिक्षक मनिषा बुडामगर र सुसान्त ढुंगेल पन...
सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सरकारले आयात प्रतिस्थापन गर्ने र निर्यातमूलक उद्योगलाई संरक्षण गर्ने नीति ल्याउने बताएका छन्। मुलुकमा व्यापार घाटा बढिरहेको बेला थापाले स्वदेश...
नले एमसीसी सम्झौता राष्ट्र हितका लागि भएको उल्लेख गरे। ‘बिकास विरोधीहरु भ्रम फैलाईरहेका छन्। यो परियोजना आयो भने अमेरिकाको सेना आउछ यहाँको जग्गा कब्जा गर्छ भनेर। चाइना होस् जापान होस। कुनै देश आओस् दे...