महिला उद्यमी महासंघका पदाधिकारी र पूर्वअध्यक्षले शान्तिको प्रतीक बेलुन उडाएर उक्त कार्यक्रमको सुरुवात गरेका थिए। कार्यक्रममा महिला उद्यमी महासंघकी अध्यक्ष निरु रायमाझी खत्रीले स्वागत मन्तव्य राखिन्। उ...
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि सँगै निगमले ठूलो घाटा व्यहोरेको भन्दै पेट्रोल पम्पले प्रतिशतका आधारमा पाउने कमिसन रकम वृद्धि नहुने निर्णय गरेको थियो।
भक्तपुरमा फेरि एउटा नयाँं फल्चा (सार्वजनिक पाटी) पुननिर्माण सम्पन्न भएको छ। भक्तपुर नगरपालिका नपा वडा नं.३ बाराहीस्थानको हनुमान (भुजू) पाटीको पुननिर्माण सम्पन्न भएको हो।
स्याङजाको भीरकोट नगरपालिका भित्रका सामुदायिक विद्यालयका बालबालिकालाई शैक्षिक तथा आर्थिक सहयोग गरिएको छ। विद्यालयका कक्षा १ देखि ९ कक्षासम्म अध्ययनरत गरिब, असहाय, जेहेन्दार, अल्पसंख्यक बालबालिकालाई शैक...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) म्याग्दीले अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को पक्षमा रहेका ठूला राजनीतिक दलसँग तालमेल नगरी जिल्लाका सबै स्थानीय तहमा उम्मेदवारी दिने निर्णय गरेको छ...