नागरिक संवाददाता नागरिक संवाददाता
सुनको मूल्य प्रतितोला एक लाख नाघ्यो
अर्थ
Clock २२ फागुन २०७८ | १ मिनेट पाठ
सुनको मूल्य प्रतितोला एक लाख नाघ्यो
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।
Whatsapp
वैदेशिक अनुदानको दुरवस्था: लक्ष्य ६० अर्ब, ८महिनामा १३ अर्ब मात्र
अर्थ
Clock २२ फागुन २०७८ | ४ मिनेट पाठ
वैदेशिक अनुदानको दुरवस्था: लक्ष्य ६० अर्ब, ८महिनामा १३ अर्ब मात्र
चालु आर्थिक वर्षमा सरकारले राखेको वैदेशिक अनुदानको लक्ष्य फेला पार्ने सम्भावना न्यून देखिएको छ। पछिल्ला केही वर्षमा लक्ष्यको एक तिहाइभन्दा बढी अनुदान आउन नसकेको अवस्थामा चालु आवको स्थिति पनि त्योभन्दा...
Whatsapp
जथाभावी नदी दोहन:अध्ययन गरी प्रतिवेदन बुझाउन आदेश
समाज
Clock २२ फागुन २०७८ | ३ मिनेट पाठ
जथाभावी नदी दोहन:अध्ययन गरी प्रतिवेदन बुझाउन आदेश
देशभर अनियन्त्रित रूपमा भइरहेको नदी दोहनबाट मुलुकको परिस्थितिकीय प्रणाली, जनजीवन, विकास र वातावरणमा गम्भीर असन्तुलन उत्पन्न भएको छ ।
Whatsapp
राष्ट्रिय प्रतिभा पुरस्कारबाट प्राध्यापक मल्ललाई सम्मान
समाज
Clock २१ फागुन २०७८ | १ मिनेट पाठ
राष्ट्रिय प्रतिभा पुरस्कारबाट प्राध्यापक मल्ललाई सम्मान
राष्ट्रिय प्रतिभा पुरस्कारबाट भक्तपुरका प्राध्यापिका कोमलवदन मल्ल पुरस्कृत भएकी छिन्।
Whatsapp
पानीको मात्रा कम हुँदा विद्युत् उत्पादनमा प्रभाव
अर्थ
Clock २१ फागुन २०७८ | २ मिनेट पाठ
पानीको मात्रा कम हुँदा विद्युत् उत्पादनमा प्रभाव
इलाम र पाँचथरका जलविद्युत् आयोजनाको उत्पादन आधाभन्दा धेरै घटेको छ। हिउँद याममा खोलामा पानीको मात्रा कम भएपछि विद्युत् उत्पादन घटेको हो।
Whatsapp
इटहरी प्रहरीलाई अटो रिक्सा प्रदान
समाज
Clock २० फागुन २०७८ | १ मिनेट पाठ
इटहरी प्रहरीलाई अटो रिक्सा प्रदान
इटहरी क्षेत्रमा अब प्रहरीले विद्युतीय अटो रिक्सामा गस्ती गर्ने भएको छ। बजाज सोरुमले शुक्रबार प्रहरीलाई विद्युतीय अटो रिक्सा हस्तान्तरण गरेपछि त्यसको प्रयोग गरेर गस्ती गर्ने जानकारी दिइयो।
Whatsapp
पेट्रोलियम व्यवसायीको आन्दोलन स्थगित, भोलिदेखि तेल उठाउने
अर्थ
Clock २० फागुन २०७८ | १ मिनेट पाठ
पेट्रोलियम व्यवसायीको आन्दोलन स्थगित, भोलिदेखि तेल उठाउने
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि सँगै निगमले ठूलो घाटा व्यहोरेको भन्दै पेट्रोल पम्पले प्रतिशतका आधारमा पाउने कमिसन रकम वृद्धि नहुने निर्णय गरेको थियो।
Whatsapp
मिस्टर एण्ड मिस लिटिल कोसीको फाइनलमा ९० जना
कला/साहित्य
Clock २० फागुन २०७८ | १ मिनेट पाठ
मिस्टर एण्ड मिस लिटिल कोसीको फाइनलमा ९० जना
मिस्टर एण्ड मिस लिटिल कोसीका लागि प्रदेश १ को विभिन्न स्थानमा भएको अडिसनबाट अन्तिम ९० जना छनोट भएका हुन्।
Whatsapp
युएईका पत्रकार पाण्डेको रिहाइका लागि पत्रकार महासंघका वैदेशिक शाखाहरुको माग
प्रवास
Clock २० फागुन २०७८ | २ मिनेट पाठ
युएईका पत्रकार पाण्डेको रिहाइका लागि पत्रकार महासंघका वैदेशिक शाखाहरुको माग
युएईमा पक्राउ परी जेल सजाय सुनाइएका पत्रकार उमाकान्त पाण्डेको रिहाइको लागि विदेशस्थित नेपाल पत्रकार महासंघका शाखाहरुले आवाज उठाएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस