नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमाले नेताहरु नेकपा एमालेमा नरहने बताएका छन्। आज बसेको स्थायी कमिटी बैठकले जस्तोसुकै परिस्थितिमा पनि देउवालाई समर्थन नगर्ने निर्णय गरे...
जिल्लाको सदरमुकामदेखि गाउँसम्म जोड्ने करिब ५ किलोमिटरको सडक असुरक्षित बनेको स्थानीय बताउँछन्। अहिले सडक हुँदा पनि यसबारे स्थानीय सरकारले कुनै चासो नदेखाएको उनीहरुको गुनासो छ। त्यहाँका स्थानीयका अनुसार...
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभालाई पुनर्स्थापित गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ गते परमादेश जारी गरेको थियो।