नागरिक संवाददाता नागरिक संवाददाता
गिरिजाप्रसाद कोइराला स्मृति फुटबलः पहिलो खेलमा धरान उपमहानगरपालिका विजयी
खेल
Clock १३ चैत्र २०७७ | १ मिनेट पाठ
गिरिजाप्रसाद कोइराला स्मृति फुटबलः पहिलो खेलमा धरान उपमहानगरपालिका विजयी
धरान उपमहानगरपालिकाले इटहरीमा जारी स्वर्गीय गिरिजाप्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
Whatsapp
काठका सामग्री खरीद गर्न दिएको पैसा लिएर सञ्चालक फरार
समाज
Clock १३ चैत्र २०७७ | १ मिनेट पाठ
काठका सामग्री खरीद गर्न दिएको पैसा लिएर सञ्चालक फरार
नयाँ घर निर्माण गर्दा आवश्यक पर्ने काठको सामग्री खरीदका लागि अग्रिम दिएको रकम लिएर इटहरी वडा नं. २ मा फर्निचर दोकान सञ्चालन गर्ने एक जना फरार भएका छन्।
Whatsapp
नेता नेपाल र रावलले दिएको स्पष्टीकरण कारबाही योग्य छः अध्यक्ष ओली
राजनीति
Clock १३ चैत्र २०७७ | १ मिनेट पाठ
नेता नेपाल र रावलले दिएको स्पष्टीकरण कारबाही योग्य छः अध्यक्ष ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलले दिएको स्पष्टीकरण कारबाही योग्य भएको बताएका छन्।
Whatsapp
राजनीतिक खिचातानीले मुलुक गलत दिशातर्फ
राजनीति
Clock १३ चैत्र २०७७ | ३ मिनेट पाठ
राजनीतिक खिचातानीले मुलुक गलत दिशातर्फ
सेयर कास्ट इनिसिएटिभ नेपालले गरेको राष्ट्रिय मत सर्वेक्षणमा सहभागीमध्ये ४४ दशमलब तीन प्रतिशतले मुलुक गलत दिशातर्फ उन्मुख भइरहेको र यसको कारण राजनीतिक खिचातानी भएको बताएका छन्। सर्वेक्षणमा सातै प्रदेश,...
Whatsapp
मोडर्न इण्डियनको वार्षिक प्रकाशन ‘माइलस्टोन २०२१’
शिक्षा
Clock १२ चैत्र २०७७ | १ मिनेट पाठ
मोडर्न इण्डियनको वार्षिक प्रकाशन ‘माइलस्टोन २०२१’
मोडर्न इण्डियन स्कुलको वार्षिक प्रकाशन ‘माइलस्टोन २०२१’ को विमोचन सम्पन्न भएको छ। मंगलवार मोडर्न इण्डियन स्कुलको वार्षिक प्रकाशन ‘माइलस्टोन २०२१’ को विमोचन कार्यक्रम स्कुलका संचालक सरदार प्रितम सिंहको...
Whatsapp
बाँचुहिटी ज्ञानमाला भजन खलः स्थापना
समाज
Clock ११ चैत्र २०७७ | १ मिनेट पाठ
बाँचुहिटी ज्ञानमाला भजन खलः स्थापना
भक्तपुरको देइगनामा बाँचुहिटी ज्ञानमाला भजन खलः स्थापना गरिएको छ । २०७५ सालमै स्थापित ज्ञानमाला भजन खलको स्थानीय शुभद्रा यालानासको सक्रियतामा एक कार्यक्रमबीच उद्घाटन गरिएको हो ।
Whatsapp
८ लाख डोज खोप लिन जहाज चीन जाने
स्वास्थ्य
Clock ११ चैत्र २०७७ | २ मिनेट पाठ
८ लाख डोज खोप लिन जहाज चीन जाने
चीनले नेपालका लागि अनुदानमा दिएको कोभिडविरुद्धको ८ लाख डोज खोप लिन नेपाल एयरवेजको जहाज चीन जाने भएको छ। आइतबार चीन प्रस्थान गर्ने जहाजले सोमबार खोप ल्याइपुर्‍याउने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाश...
Whatsapp
किसानलाई हाते ट्रयाक्टर वितरण
अर्थ
Clock १० चैत्र २०७७ | १ मिनेट पाठ
किसानलाई हाते ट्रयाक्टर वितरण
पोखरा महानगरपालिका–१८ सराङकोटका किसानलाई हाते ट्रयाक्टर वितरण गरिएको छ । विशेष गरी व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका १४ जना किसानलाई ट्रयाक्टर वितरण गरिएको हो ।
Whatsapp
पत्रकारका परिवारको स्वास्थ्य बीमा
समाज
Clock १० चैत्र २०७७ | १ मिनेट पाठ
पत्रकारका परिवारको स्वास्थ्य बीमा
पत्रकार महासंघ कास्कीले पत्रकारको पारिवारिक स्वास्थ्य बीमा गर्न थालेको छ । स्वास्थ्य बीमा कार्यक्रममा मातहतका ३ सय बढी पत्रकार र तिनका परिवारको बीमा गरिने महासंघले बताएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस