अनलाइन सपिङ स्टोर फेवाबजार डटकम ई–कमर्सले कर्णाली प्रदेशमा पनि सेवा बिस्तार गरेको छ । फेवाबजारले सुर्खेतमा डिजिटल आउटलेट खोलेर सेवा दिन शुरु गरेको हो ।
बाढी – पहिरोले खाँदै गयो जिन्दगीका पाटाहरू, हिँड्नुपर्छ सम्हालेर अप्ठ्यारा छन् बाटाहरू । जो थियो दिलमा उसैले मुटु घोच्न थालेपछि, उप्किएर दुख्न थाल्यो पुरानो घाउका खाटाहरू ।
बहुचर्चित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको परीक्षण उत्पादन वैशाखभित्रै गरिने भएको छ। आयोजनाले आगामी चैत मसान्तदेखि परीक्षण गर्ने गरी पूर्वाधार निर्माणको काम गरिरहेको छ।
साइन रेसुंगा डेभलपमेन्ट बैंकले पोखरामा शाखा बिस्तार गरेको छ । बुटवलको कालिकानगरमा मुख्य कार्यालय रहेको साइन रेसुंगाले पोखराको न्यूरोडमा शाखा बिस्तार गरेको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान संसद् अनिर्णयको बन्दी बनेको बताएका छन्। प्रेस युनियन खोटाङले शनिबार त्रि–धार्मिकस्थल हलेसी परिसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सर्व...
डा.कोइरालाले अबका गतिविधि र कार्यक्रम चुनावमुखी हुनुपर्ने बताउँदै त्यसैअनुरूप तयारी गर्न कांग्रेस कार्यकर्तालाई निर्देशन समेत दिए। उनले पर्ख र हेरको अवस्थामा वर्तमान परिस्थिति नभएको हुँदा कांग्रेसले द...
भारतका विदेश सचिव हर्षवद्र्धन श्रींगलाले नेपालले निकट भविष्यमा विद्युत निर्यात सुरु गर्ने विश्वास व्यक्त गरेका छन्। बुधबार भारतीय संस्था ‘रिचर्स एण्ड इन्फरमेसन सिस्टम फर डेभलपिङ कन्ट्रिज’ ले आयोजना गर...
‘चदारो’सम्बन्धी सिप भएका बुढापाका सीमित संख्यामा हुनु र युवा पुस्ताले चासो दिन छाडेपछि बाजेपुर्खाको पालादेखि चल्दै आएको ‘चदारो’ व्यवसाय हराउने अवस्थामा पुगेको हो । सिप भएका पुर्खाको अन्त्यसँगै ‘चदारो’...