स्वास्थ्य खवाईकालागि दिघो,यथेस्ट तथा सुरक्षित खाद्य विषय-बस्तुमा आधारित भएर लेखिएको पुस्तक ‘खाद्यसुरक्षाका सिद्धान्तहरू तथा पद्धतिहरू’ शनिबार साँझ विमोचन भएको छ । यो पुस्तक नेपाल, संयुक्त राज्य अमेरिक...
लकडाउन खुकुला भएसँंगै बजार भाउ महँंगिएको गुनासो बढेपछि शनिबार भक्तपुरका मिनिमार्टहरुमा अनुगमन भएको छ । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा तीन मिनिमार्टहरुमा अनुगमन भयो ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)का शिक्षक तथा प्रशिक्षकहरूको संगठन सिटिइभिटि टिचर्स सोसाईटी अफ नेपाल गठन गरिएको छ । नेपालभरका सिटिइभिटीका शिक्षक र प्रशिक्षकलाई संगठित गर्दै आफ्न...
नेपाली सेनाले सैनिक कल्याणकारी कोषको जोखिममा रहेको रकममध्ये करिब ८० करोड रुपैयाँ उठाएको छ । सेनाले पछिल्लो समय आफ्नो जोखिममा रहेको रकम उठाउनका लागि गरेको प्रभावकारी व्यवस्थापन र लिएको निक्षेप नीति कार...
भक्तपुरमा पछिल्लो पटक एक हजार तीन सय ७१ नयाँं मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयले शुक्रबार सार्वजनिक गरेको नयाँ दर्ता मतदाता नामावली अनुसार यहाँं २०७६ भदौ ८ देखि २०७७ असार ३१ सम्ममा महिला म...